फेरी अज्ञात समूहद्धारा वडा कार्यालयमा आगजनी

मुगु- जिल्लाको पश्चिम खत्याड भेगमा पर्ने खत्याड गाउँपालिकाको २ नम्बर वडा कार्यालयमा अज्ञात समूहले आगजनी गराएको छ। आइतबार राति करिब १२ बजेतिर वडा कार्यालयमा आगजनी गराइएको बताइएको छ। राति भएको आगजनीबाट कार्यालयका सम्पूर्ण कागजपत्रसहित वडा कार्यालय जलेर पूर्णरूपमा नष्ट भएको २ नम्बर वडाका वडा अध्यक्ष लालबहादुर मल्लले जा...

फेरी वडा कार्यालयमा आगजनी

चितवन जिल्लाको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी गरिएको छ । वडा कार्यालयमा आज बिहान ३ बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आगजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण सामग्री जलेर नष्ट भएको छ । कार्यालयको झ्याल फोडेर ...

बन्द अपडेट : दुईवटा वडा कार्यालयमा आगजनी

अछाम-सोमबार राति अछामका दुईवटा वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । पन्चदेवल विनायक नगरपालिकाकाे ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडामा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए । पन्चदेवल बिनायकको ३ नम्बर वडामा राति २ बजेको समयमा आएको करीब ५/६ जनाको समूहले पेट्रोल छर्केर आगजन...

अव प्रत्यक वडा कार्यायलमा निःशुल्क इन्टरनेट, कुन कुन ठाउमा जान्नुहोस्

काठमाडाैं-  काठमाडौं महानगरपालिकाले आफ्ना सबै वडा कार्यायलमा निःशुल्क इन्टरनेट (फ्रि वाइफाई) सेवा सुरुवात गरेको छ । आफ्ना सेवालाई स्मार्ट बनाउँदै लैजाने घोषणा गरेको महानगरपालिकाले वडा कार्यालयमा फ्रि वाइफाई सेवा सुरु गरेको हो । यो सेवा सुरु भएपछि वडा कार्यालयमा आउने सेवाग्राहीलाई सूचना प्रविधिमा सहज पहुँच दिन सेवा थ...