पुनः लोक सेवा आयोगमार्फत विज्ञापन गर्ने यस्तो छ तयारी

काठमाडाैं- स्थानीय तहबाट माग भई आएअनुसार सरकारले करिब छ हजारको सङ्ख्यामा स्थानीय तहका लागि पुनः लोक सेवा आयोगमार्फत विज्ञापन गर्ने तयारी गरेको छ । गत जेठमा आयोगले खोलेको विज्ञापनबाट दशैँअगावै कर्मचारी स्थानीय तहमा सेवा गर्न पुग्ने गरी आयोगले काम गरिरहेको मन्त्री पण्डितले जानकारी दिए । कुल ७५३ स्थानीय तहमध्ये ५१५ स्थ...

प्रदेश लोकसेवा आयोगको गठन

पोखरा-गण्डकी प्रदेशसभाले प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य, अधिकार एवं कार्य्विधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ  । प्रदेशसभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ततु गर्नुभएको प्रस्तावलाई सभाले पारित गरेको हो । यसअघि उक्त विधेयकम...

बिवादित बन्दै लोकसेवाको विज्ञापन

काठमाडाैं-लोकसेवा आयोगले स्थानीय निकायका लागि गरेको विज्ञापन सच्याउनु पर्ने माग गर्दै माइतीघर मण्डलामा प्रर्दशन गरिएको छ । प्रर्दशनकारीले विज्ञापन समावेशी नभएको भन्दै आयोगले आव्हान गरेको विज्ञापनको विरोध जनाएका हुन । उनीहरुले विज्ञापन स्थगन गर्दै परिक्षा रद्ध गर्न सरकारलाई सुझाव दिएका छन । यदि विज्ञापन नरोकिए परिक्षा ...

लोकसेवा विज्ञापन विवाद : अदालतको आदेश कुर्दै आयोग

काठमाडाैं-लोकसेवा आयोग अध्यक्ष उमेश मैनालीले विवादित स्थानीय तहको विज्ञापनका सम्बन्धमा जेठ २० गते प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा भनेका थिए, ‘हामी संसद्प्रति उत्तरदायी छौं, संसद्ले गरेको निर्णय हामीलाई मान्य हुन्छ, निर्णय छिटो लिइदिनुपर्‍यो ।’ समितिको छलफलमा आयोगका पदाधिकारी र उच्च अधिकारी सहभागी...

लोकसेवा आयोगको परीक्षा लिनका लागि बाटो खुला

काठमाडाैं-सर्वोच्च अदालतले लोकसेवा आयोगको स्थानीय तहका विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरी परीक्षा लिनका लागि बाटो खुला गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बुधबार लोकसेवा आयोगको विज्ञापन गरी परीक्षा लिनका लागि रोक्नुपर्ने आदेश नदिएपछि परीक्षा लिनका लागि बाटो खुला ...

लोकसेवा विज्ञापनबारे बोल्यो सर्बोच्च

काठमाडाैं-स्थानीय तहमा कर्मचारी भर्नाका लागी लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न माग गर्दै परेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले कर्मचारी भर्नाका लागि खोलिएको विज्ञापन रद्द गर्न नपर्ने कारणसहित अदालतमा उपस्थ...

लोकसेवा विज्ञापन : ‘भाइभतिजा’लाई जागिर खुवाउने खेल ?

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रवारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले आक्रोश पोखे–‘हामीलाई पीडा छ । हजुरहरू आउनुस्, मेरो मन्त्रालयमा । तलदेखि माथिसम्म हेर्नुस् । हरेकले मागेको छ त्यहाँ मान्छे । करारमा दिनसक्छौं त हामी अहिले ? हिजो ब्लड रिलेसनका मान्छे...

लोकसेवा आयोगको विज्ञापन नरोकिने मन्त्री पण्डित

काठमाडाैं-संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदका लागि गरेको विज्ञापन संविधानसम्मत भएको बताएका छन् । संसद्को राज्य व्यवस्था समिति बैठकमा जवाफ दिँदै पण्डितले मन्त्रालयको सिफारिसमा लोकसेवाले गरेको विज्ञापन जायज भएको बताए । ‘प्रदेश लोकसेवा आयोग गठन नभएको हुनाले स...

लोकसेवा विज्ञापन : समितिले लोकसेवाको ‘ड्राफ्ट’ गर्नभनेपछि के होला ९ हजार कर्मचारीको विज्ञापन ?

संघीय संसद् प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोग केन्द्रीय कार्यालय, काठमाडौंले खोलेको विज्ञापन रद्द गराउन दिने निर्देशनको 'ड्राफ्ट' तयार पारेको छ। समितिको शुक्रबार बसेको बैठकमा सांसदहरूलाई चार बुँदे निर्णय रहेको उक्त ड्राफ्ट बाँडेको हो। समितिमा यो विषयमा सबै ...

लोकसेवाको विज्ञापन फिर्ता लिन राजपाको माग

काठमाडाैं- स्थानीय तहका विभिन्न पदमा पदपूर्तिका लागि लोकसेवा आयोगले निकालेको विज्ञापनमा समावेशी आरक्षित सिटको व्यवस्था नगरिएकोप्रति राजनीतिक वृत्तबाटै विरोध सुरु भएको छ । राष्ट्रिय जनता पार्टीले आयोगको विज्ञापन त्रुटिपूर्ण रहेको भन्दै त्यसलाई अविलम्ब फिर्ता लिन माग गरेको छ । त्यस्तै सत्तारूढ दल नेकपा प्रदेश २ ले पनि वि...