लकडाउन कसरी र कहिले खोल्छ ? यसरी बनाउदै छ स्वास्थ्यले यसरी बनाउँदै छ रणनीति

विश्वव्यापी रुपमा बढदो क्रममा देखिएको कोरोना भाइरस (कोभिड -१९)को संक्रमण कहिलेसम्म नियन्त्रणमा आउँछ भन्ने टुंगो छैन । यसले देशमा जारी लकडाउन, अन्तराष्ट्रिय सिमा नाका र अन्तराष्ट्रिय विमानस्थलमा बन्दले कहिलेसम्म निरन्तरता पाउछ भनेर अनुमान गर्न समेत गाह्रो परेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्योलतालाई चिर्न...