फेरी अज्ञात समूहद्धारा वडा कार्यालयमा आगजनी

मुगु- जिल्लाको पश्चिम खत्याड भेगमा पर्ने खत्याड गाउँपालिकाको २ नम्बर वडा कार्यालयमा अज्ञात समूहले आगजनी गराएको छ। आइतबार राति करिब १२ बजेतिर वडा कार्यालयमा आगजनी गराइएको बताइएको छ। राति भएको आगजनीबाट कार्यालयका सम्पूर्ण कागजपत्रसहित वडा कार्यालय जलेर पूर्णरूपमा नष्ट भएको २ नम्बर वडाका वडा अध्यक्ष लालबहादुर मल्लले जा...

३ करोड योजनामा डेढ करोड भ्रष्टाचार

मुगु-जिल्लाभित्र सञ्चालित एक सडकमर्मत योजनामा डेढ करोड बढी घोटाला भएको पाइएको छ। गमगढी- नाग्म सडक खण्डअन्तर्गत छाँयानाथ रारा नगरपालिका ८ झ्यारी खोलादेखि गमगढी शून्य विन्दूसम्मको सडक मर्मतको ठेक्क प्रक्रियामा घोटाला भएको पाएको हो। सडक मर्मतका लागि आर्थिक वर्ष २०७४/०७५ मा सुरु भएको योजनामा मुख्य ठेकेदारले सडक डिभिजन कार्...

मुगु : प्रहरी नै असुरक्षित !

मुगु-पूर्वी करान भेगमा पर्ने मुगुमा कार्मारोङ गाउँपालिकास्थित पुलुमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरीहरू वर्षौदेखि जीर्ण भवनमा बस्न बाध्य भएका छन । साविकको पुलु गाविसस्थित हालको केन्द्रमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरी जीर्ण भवनमा त्रासै त्रासमा रात बिताउँदै आएका हुन् । माथि कडा चट्टान, पहाडको मुनि सानो समथल जमिन...

फेरी नेपालमा भूकम्पको धक्का

मुगु-बिहिबार बिहान मुगु आसपासका क्षेत्रहरुमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान १० बजेर १ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। मुगुको जिमा केन्द्रबिन्दू भएर ४ दशमलव ६ म्यानेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। ०७२ वैशाख १२ गोरखाको बारपाक केन्द...