कालापानीबारे भार’तबाट आयो जवाफ

काठमाडाै‌ । बिहीबार नयाँदिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले नयाँ नक्साले नेपालसँगको सीमा परिवर्तन नगरेको दाबी गरे। पत्रकार सम्मेलनका क्रममा एक जना पत्रकारले भारतको नयाँ राजनीतिक नक्साबारे नेपालमा व्यक्त भइरहेको आक्रोश र प्रदर्शनबारे भारतको धारणा के छ भनेर एक जना...

पाकिस्तानले गर्यो भारतमाथि यस्तो घोषणा

काठमाडाैं-पाकिस्तानले जम्मू कश्मीरलाई विशेष राज्यको मान्यता दिने संविधानको धारा ३७० खारेज गरेको प्रति आपत्ति जनाएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत सरकारले जम्मू कश्मीरलाई विशेष राज्यको मान्यता दिने संविधानको धारा खारेज गरेको प्रति चर्को आलोचना गर्दै आपत्ति जनाएका हुन् । उनले त्यहाँको राष्ट्रिय सुरक्षा सम...

मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडाैं-भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ । शुक्रबार बिहान भएको मोदीसँगको भेटमा उहाँले नेपाल भ्रमणको निम्तो दिनुभएको हो । प्रधानमन्त्री मोदीको सपथ समारोहमा भाग लिन ओली हिजो नयाँदिल्ली जानुभएको थियो । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीले ...

डाक्टर पायल तडवीले गरिन आत्महत्या

छिमेकी राष्ट्र भारत स्थित मुम्बइको नायर अस्पतालकी मेडिकल छात्रा पायल तडवीले आफ्नै वरिष्ठबाट पटकपटक हुने गरेको जातीय दुर्व्यवहार सहन नसकेर आत्महत्या गरेको समाचार यतिबेला भारतिय मिडियामा चर्चामा छ । तडवीको परिवारले आरोप लगाएको छ की पटकपटक हुँदै आएको जातीय दुर्व्यवहारयुक्त टिप्पणीबारे जानकारी गराए पनि अस्पताल प्रशासनले कु...

प्रधानमन्त्री ओली भोली भारत जाँदै

काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन बिहीबार भारत जाने भएका छन्। ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले मोदीको सपथ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री बिहीबार दिल्ली जान लागेका हुन्। भारतीय प्रधानमन्त्री मोदीले दोस्रो कार...

चुनाव हार्ने भएपछि दिल्ली छाडे मोदीले !

नयाँ दिल्ली- अघिल्लो लोकसवा निर्बाचनमा बहुपत पाएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यसपटको लोकसभा चुनावमा भने अप्ठेरोमा परेका छन् । यतिबेला भारतको लोकसभाको निर्वाचन अन्तिम अवस्थामा आएको बेला अनेक फण्डाहरु आइरहेका छन् । चुनावी सरगर्मी नै यसरी तातेको छ कि चुनावलाई आफ्नो पक्षमा पार्न अनेका अनेक फण्डा गर्न कसैले बाँकी रा...

आईपीएल २०१९ को उपाधि मुम्बई इन्डियन्सले उचाल्यो

काठमाडाैं-इन्डियन प्रिमियर लिग (आईपीएल)२०१९ को रोमाञ्चक फाइनलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई एक रनले हराउँदै उपाधि उचालेको छ । चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई आईपीएलको सर्वाधिक सफल टिम समेत बन्न सफल भयो । डिफेन्डिङ च्याम्पियन चेन्नईले तीन उपाधि जितेको छ भने मुम्बईले यो संस्करणसँगै उपाधि संख्या च...

विवाह भोजमा सवार सहभागि बोकेको यातायात दुर्घटना हुँदा २५ जनाको मृत्यु

काठमाडाैं-  विवाह भोजमा सहभागी हुन लागेका व्यक्तिलाई लिएर गुडिरहेको ट्रक सडकबाट गहिरो खोँचमा खस्दा कम्तीमा पनि २५ व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । भारतको पश्चिमी राज्य गुजरातमा विवाहको भोजमा जान लागेका व्यक्तिहरु बोकेको एक ट्रक मङ्गलबार बिहान दुर्घटनाग्रस्त हुदा कम्तीमा २५ जनाको ज्यान गएको दुःखद समा...

प्रहरी र माअोवादि विच ५ घण्टा भिडन्त, २० बढीको मृत्यु

छत्तीसगढ- भारतको छत्तीसगढस्थित सुकमा जिल्लामा सुरक्षाकर्मी र  नक्सलवादीहरुबीच ५ घण्टा लामो भीडन्त भएको छ । भीडन्तमा २० बढी माओवादी मारिएको प्रहरीले दावी गरेको छ । सुरक्षाकर्मीतर्फ भने दुई जना मारिएको र ६ जना घाइते भएको भारतीय प्रहरीले जनाएको छ । भारतमा सशस्त्र संघर्ष चलाइरहेका माओवादीहरुको छत्तीसगढमा निकै प्रभाव ...

भारतले अवरोध लगाउँदा नेपालमा भोकमरीको संकट

पाँचथर- भारतले अदुवा निकासीमा लगाएको अवरोध हटाउन सरकारले पहल नगरेको भन्दै किसानहरुले गुनासो गरेका छन् । भारतीय अवरोध कारण किसानको अदुवा सुक्दै जाँदा पनि सरकारले पहल नगरेको भन्दै किसानहरुले गुनासो गरेका हुन् । भारतले अवरोध लगाउँदा भोकमरीको संकट निम्तने अवस्था रहेको राष्ट्रिय कृषक समुह महासंघ पाँचथरका अध्यक्ष गणेश प्र...