नगरपालिकाले भाडामा लिएको जिपमा नगर प्रमुखको मनपरी

बाजुरा । लक डाउनको समयमा अति आवश्यकीय कामका लागि बुढीनन्दा नगरपालिकाले भाडामा लिएको जिपलाई दुरुपयोग गर्ने गरेको पाइएको छ । लक डाउनको नियम विपरित नगर प्रमुख पदम कुमार गिरीले भाडामा लिएको जिपलाई आफू अनुकुल प्रयोग गर्ने गरेको खुलेको छ । पारिवारीक काम र आफ्ना निकटका मान्छेहरुलाई बोक्नका लागि जिप प्रयोग गर्ने गरेको बुढीन...

घरमा आगलागी हुदा एक बालिकाको मृ’त्यू

बाजुरा । जिल्लाको बुढिनन्दा नगरपालिका–९ अगाउपानिमा घरमा आगलागी हुदा एक बालिकाको मृत्यू भएको छ । आगलागिमा परी दल बहादुर बोगटीकी ४ वर्षकी छोरी आर्सना बोगटीको मृत्युभएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । बालिका बुधबार बालिका घरमा खेलीरहेको अवस्थामा घररको गोठमा राखिएको परालबाट एक्कासी आग्लागी हुदा आर्सनाको मृत्...

जैलु ,लौठारुख र बड्लामा सिचाई कुलो

बाजुरा-जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं ३ जैलु ,लौठारुख र बड्लामा सिचाई कुलो निर्माण भएपछि सथानीय खुशी भएका छन् । करिब ३० रोपनी भन्दा बढी खेत कुलो निर्माण पछि खेति लाग्ने भएको स्थानीयले बताएका छन् । पीसविन बाजुरा र ध्ज्ज् परियोजनाको आर्थिक सहयोगमा करिब २ सय ५१ मिटर लामो सिंचाई नहर निर्माण गरिएको छ । सिचाई कुलो निर्म...

बुढीनन्दा नगरपालिकाको ०७५ को तथ्याङ्कमा चरम लापरबाही

म एउटा रिपोर्ट तयारीको क्रममा थिएँ । नगपालिकाको तथ्याकं बिश्लेषण गरि प्रतिबेदन तयार गर्नुपर्ने थियो । नगरपालिकाको वइबसाइड हेरें रिपोर्ट भेटीन । उपलब्ध स्रोतबाट बस्तुगत बिवरण पाएँ र केही तथ्याकंहरु परिशिब्ट समेत गरि मेरो प्रतिबेदनमा राखें तर मलाई नभई नहुने तथ्याकंहरुमा मलाई नै चित्त बुझेनर जानकार ब्यक्ति, सम्बन्धित शाखा...