नगरपालिकाले भाडामा लिएको जिपमा नगर प्रमुखको मनपरी

बाजुरा । लक डाउनको समयमा अति आवश्यकीय कामका लागि बुढीनन्दा नगरपालिकाले भाडामा लिएको जिपलाई दुरुपयोग गर्ने गरेको पाइएको छ । लक डाउनको नियम विपरित नगर प्रमुख पदम कुमार गिरीले भाडामा लिएको जिपलाई आफू अनुकुल प्रयोग गर्ने गरेको खुलेको छ । पारिवारीक काम र आफ्ना निकटका मान्छेहरुलाई बोक्नका लागि जिप प्रयोग गर्ने गरेको बुढीन...