यस कारण गरेन प्रचण्ड-नेपाललाई नेपाली काँग्रेसले विश्वास

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको मितिदेखि यो समयसम्म आइपुग्दा पनि संयुक्त आन्दोलनमा कांग्रेसको साथ् खोजेपनि नेपाली कांग्रेसले भने अनेक बहानामा प्रचण्ड-नेपाल समुहलाई साथ दिइरहेको छेैन् । विभाजित नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले पटकपटक आग्रह र ...

सरकारले हामीलाई नटेरेको हो : सांसद थापा

काठमाडाैं-नेपाली कांग्रेसका यूवा नेता तथा सांसद गगन थापाले सांसदहरुले संसदमा उठाएको प्रश्नको जवाफ पाँच दिनमा पाउनु पर्ने बताएका छन । आइतबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद थापाले शुन्य र विशेष समयमा उठेको कुरा हराएर जाने भएकाले सदन संञ्चालनको नियममा यस पटक विशेष व्यवस्था गरिएको स्मरण गराए । उनले भने, संसदमा...

काँग्रेसका संगठन संघीय प्रारुप अनुसार बन्ने

काठमाडाैं-नेपाली काँग्रेसका संगठन संघीय प्रारुप अनुसार बन्ने भएका छन् । काँग्रेसको आजदेखि शुरु हुन लागेको केन्द्रीय समिति बैठकमा मुलुक संघीयता कार्यान्वयनमा गएको डेढ वर्षपछि मात्रै आफ्ना संगठन संघीय ढाँचामा बनाउन छलफल हुन लागेको हो । त्यसका लागि तदर्थ समिति वा निर्वाचन कार्यसमिति गठन गर्ने भन्ने विवाद देखिएको छ । तर सं...

प्रदेश सरकारले व्यक्तिलाई योजना दियो : गिरी

बाजुरा- नेपाली काँग्रेसका नेता एवं भूमिसुधार सहायक पूर्व मन्त्री जनकराज गिरीले संघियतालाई सही सदुपयोग गर्न नसक्दा जनताले दुख पाएको बताएका छन् । जनतालाई अधिकार सम्पन्न बनाउन ल्याएको पद्दतीलाई सत्ता सञ्चालकहरुले कार्यान्वयन गर्न नसक्दा अराजकता र व्यक्तिवादी चरित्र हाबी भएको बताएका छन् । कार्यक्रम साझा सरोकारमा कुरा गर...

काङ्ग्रेस जनजागरण अभियान र यसकाे औचित्यता

तपेश रावल- नेपालकाे राजनीति इतिहास पल्टाउदै जाँदा नेपाली काङ्ग्रेसले देशकाे लाेकतन्त्र स्थापनाका लागि खेलेको भुमिका सर्बब्यापि छ। २००७ सालकाे जहानिया राणा शासन ब्याबस्था हटाउन हाेस २०१६ सालकाे जनआन्दोलन २०३६ साल २०४६ साल २०६२/०६३ दाेस्राे जनआन्दोलन यी सबै खालका आन्दाेलनकाे अगुवा काङ्ग्रेसले गरेको हाे । विभिन्न समयमा दे...

सरकार विरुद्ध काँग्रेसको कडा विरोध

सरकार विरुद्ध नेपाली कांग्रेसले बाजुरामा विरोध प्रदर्शन गरेको छ । संसदीय मार्यादा कायम गर्न नसकेको, महंगी भ्रष्टाचार बढाएको भन्दै कांग्रेसले देशैभरी सरकार विरुद्ध प्रदर्शन गर्ने कार्यक्रम अन्तर्गत बाजुरामा विरोध प्रदर्शन गरिएको नेपाली कांग्रेसका बाजुराका सभापति कविराज पण्डितले बताउनुभएको छ । पार्टी कार्यालयबाट सुरु ...

कांग्रेस कार्यकर्ताको लागि नयाँ अवसर

माघ १० गते बस्ने  नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले नयाँ सदस्यता वितरण अभियान अगाडि बढाउनेछ । कांग्रेसको महासमिति बैठकले नयाँ विधान पारित गरेपछि कांग्रेसले सदस्यता वितरण सुरु गर्न लागेको छ । १० गतेको केन्द्रीय समिति बैठकले महासमितिबाट पारित विधानसहित अन्य ४ दस्तावेज अनुमोदनसमेत गर्नेछ । अनुमोदन भएसँगै लागू...

काँग्रेसले बनाउने भयो छाया सरकार

यतीबेला नेपालमा नेकपाको  पार्टीको दुई तिहाईको सरकार छ । तर, सरकारप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने रुष्ट नै छ । त्यसै रुषट भएकै कारण नेपाली कांग्रेसले छायाँ सरकार बनाउने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले छायाँ सरकार बनाउने निर्णय गरेको हो । कांग्रेसले सरकारमा बसेर काम गरेको अनुभव संगालेका नेताला...

नेपाली काँग्रेसको विधान प्रतिवेदन अझै पेश भएन यस्तो छ भित्री कारण

काठमाडाै‌- नेपाली काँग्रेसको जारी महासमिति बैठक लम्बिने भएको छ । भोलीसम्म सकिनुपर्ने महासमिति बैठकमा काँग्रेसको विधान पेश भएको छैन । तर राजैनितिक तथा सांगठानिक, आर्थिक लगायतका प्रतिवेदन माथि छलफल भईरहेको छ । केहि बेर अघिसम्म २४ जना महासमिति सदस्यले प्रतिवेदनबारे आफ्नो धारणा राखेको नेता रामहरी खतिवडाले जानकारी दिनुभयो ।...

काँग्रेसबावु प्रकाशबावुको निधन

लमजुङ- नेपाली कांग्रेस लमजुङका नेता प्रकाशबाबु तिवारीको निधन भएको छ । तिवारीको हृदयघातका कारण निधन भएको परिवारले जनाएको छ । कांग्रेस जिल्ला कार्यसमिति सदस्य समेत रहेका तिवारीको उपचारका क्रममा लमजुङ सामुदायिक अस्पतालमा निधन भएको हो । कांग्रेस लमजुङका निवर्तमान सभापति कृष्णप्रसाद कोइरालाका अनुसार आइतबार बिहान साढे ६ ब...