प्रचण्ड नेपाल समूहबीच पदीय भागवण्डामा यस्तो छ सहमति

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहबीच महाधिवेशनसम्म मात्र नभई आगामी निर्वाचन र त्यसपछिको पदीय हैसियतसम्मको भागवण्डामा सहमति खोज्ने प्रयास भएको छ । प्रधानमन्त्री केपी ओलीले तत्काल राजीनामा नदिने भएपछि महाधिवेशनबाटै उनलाई दुबै पदबाट हटाउने रणनीतिअनुरूप उनीहरू लिखित सहमति गरेर न...

भत्कियो भैंसेपाटी गठबन्धन

अध्यादेश प्रकरणपछि पार्टीभित्र र बाहिर आलोचित भएर राजीनामा दिने वा हटाइने अवस्थामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली नेकपा सचिवालय बैठकको पूर्वसन्ध्यामा एकाएक आन्तरिक समीकरणमा बलियो बनेका छन् । प्रचण्ड–माधव नेपाल गठबन्धनमा रहेका उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री तथा सचिवालय सदस्य रामवहादुर थापा बादलको साथले ओली ब...

किन सचिवालय बैठकअघि नै मन्त्री ज्ञवालीले सार्वजानिक गरे पार्टी निर्णय

नेकपाको सचिवालय बैठकमा सरकारले काम गर्न नसकेको भन्दै पार्टीको छवि नराम्रो बनाएको आरोप लगाउंदै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको सन्दर्भमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टीले सरकारको मूल्यांकनबारे तीन महिना अघि गरेको निर्णय सार्वजानिक गरिदिएका छन्। शक्...

आज बस्ने केकपा सचिवालय बैठकमा यी बिषयमा हुदैछ छलफल

काठमाडाैं । पार्टी भित्रको आन्तरिक विवादबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । पार्टी भित्र विवाद बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेब गौतमलाई प्रधानमन्त्री बनाउने र नेता माधब कुमार नेपाललाइ तेस्रो वरियताको अध्यक्ष बनाउने प्रस्ताव गर्नुभएको थियो । प्रधानमन्त्री ओल...

कमरेड वामदेवले बिर्सनै नहुने ६ धोका

काठमाडाैं । बुधबार बेलुकी सम्पन्न नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव थियो,कोरोना भाइरस निर्मूल भएपछि प्रधानमन्त्री वामदेव,पार्टीको तेस्रो अध्यक्ष माधव नेपाल । विशेषतः वामदेव कार्डको प्रयोग विषयबस्तुको विश्रामका निम्ति प्रयोग हुने, तत्कालिन समस्याले एक किसिमको निकास पाउने र...

के के छलफल भयो आजको नेकपा सचिवालयको बैठकमा ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे सचिवालय बैठक निष्कर्ष विहीन रूपमा टुंंगिएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ करिब ३ घण्टा लामो बसेको सचिवालय बैठककाे छलफलपछि पनि निष्कर्ष विहीन टुंगिएको हाेे । बैठक यहि वैशाख २० गते फेरि बस्ने गरि आजको छलफल सकिएकाे प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी द...

कांग्रेस र मधेसी दलको ढाल बनेर आफ्नै खुट्टामा बञ्चरो हान्दै नेकपाका नेता

रामकृष्ण शर्मा-कम्युनिष्ट सत्ता सुदृढीकरण गर्दै जनताको पक्षमा परिणाममुखी काम अघि बढाउने सरकारको योजनामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै शीर्ष नेताहरु बाधक बनेको तथ्य उजागर भएको छ । जनअभिमत अनुसार संबैधानिक परिषदमा नियुक्त गर्न खोज्दा लामो समयदेखि बिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा बाधक बने...

अहिलेको सरकारले ६ कमजोरी गरेको अध्यक्ष प्रचण्डको ठहर

काठमाडाैं -नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको काम गराइ र पार्टीको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको बैठकमा सरकारले असाधारण काम गरेको बताइरहँदा अर्का अध्यक्ष प्रचण्डले भने यस्तो बताउनुभएको हो । सरकारले ठूला कुराहरु गरिरहँदा स–साना काममा ध...

लोकसेवाको विज्ञापन फिर्ता लिन राजपाको माग

काठमाडाैं- स्थानीय तहका विभिन्न पदमा पदपूर्तिका लागि लोकसेवा आयोगले निकालेको विज्ञापनमा समावेशी आरक्षित सिटको व्यवस्था नगरिएकोप्रति राजनीतिक वृत्तबाटै विरोध सुरु भएको छ । राष्ट्रिय जनता पार्टीले आयोगको विज्ञापन त्रुटिपूर्ण रहेको भन्दै त्यसलाई अविलम्ब फिर्ता लिन माग गरेको छ । त्यस्तै सत्तारूढ दल नेकपा प्रदेश २ ले पनि वि...

अोली प्रचण्डको दुरी पातलियो

भेनेजुएलाका बारेमा निकालिएको बिज्ञप्तीका कारण नेकपाका शीर्ष नेता घोचपेचमा उत्रिएका छन् । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डले निकालेको बिज्ञप्तीमा त्रुटी भएको टिप्पणी गरेपछि आरोप लगाउने र आफ्नो बचाउ गर्नेक्रम सुरु भएको हो ।प्रचण्डले गत माघ ११ गते भेनेजुएलाको आन्तरिक राजनीतिमा अमेरि...