सरकारले हामीलाई नटेरेको हो : सांसद थापा

काठमाडाैं-नेपाली कांग्रेसका यूवा नेता तथा सांसद गगन थापाले सांसदहरुले संसदमा उठाएको प्रश्नको जवाफ पाँच दिनमा पाउनु पर्ने बताएका छन । आइतबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद थापाले शुन्य र विशेष समयमा उठेको कुरा हराएर जाने भएकाले सदन संञ्चालनको नियममा यस पटक विशेष व्यवस्था गरिएको स्मरण गराए । उनले भने, संसदमा...

कम्युनिष्ट सरकारले जनता दास भएको काँग्रेस नेता थापाको आरोप

अछाम-नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले नेपालमा कम्युनिस्ट पार्टी जनताका निम्ति काम गर्ने नभएर सिंहदरबारको अधिकार प्राप्तिका लागि एक भएको आरोप लगाएका छन्। अछामको मुजाबगरमा आइतबार आयोजित कांग्रेसको आमसभालाई सम्बोधन गर्दै थापाले दुई पार्टीबीच मिलन भएकाले अहिले सरकारको काम कारवाहीबाट जनता निराश भएको बताए। ...

अहिलेसम्मकै उत्कृष्ट गगनको लेख ! देशले खोजेको काँग्रेस (सबैले पढेर शेयर गर्नुहोला)

हाम्रो संविधानले सबैका सबै मनोकामनालाई पूरा गरेको छैन होला, तर भविष्यका आवश्यकताको सम्बोधन र आउन सक्ने द्वन्द्वको समाधान यही व्यवस्थाबाटै हुनसक्ने बन्दोबस्त मिलाएर लोकतन्त्रको विकल्प खोज्ने सबै बाटालाई बन्द गरिदिएको छ । दोस्रो संविधानसभाको निर्वाचनमा मत माग्दा नेपाली कांग्रेसले ‘आफ्नो संविधान आफैं लेख्ने’ जनताको ७ द...

गगनले दिए देउवालार्इ यस्तो चेनावनी ! के गर्लान अव देउवा ?

काठमाडाैं- नेपाली कांग्रस बुटवल नगर समितिले गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले पार्टीको भावी रणनीति र महाधिवेशनको मिति तय गर्न महासमिति बैठक बोलाउनुपर्ने माग गरे। कांग्रेसको छवि बचाइ राख्नका लागि हालको नेतृत्वले विश्राम लिने बेला आएको भन्दै उनले नयाँ युगको नेतृत्व गर्न पुरानो नेतृत्वले विश्राम लिनुपर्ने बताए। ...

गगन थापालार्इ अनुशासनको कारबाही गर्ने तयारीमा देउवा,

काठमाडाैं- नेपाली कांग्रेसभित्र युवा नेता गगन कुमार थापालाई अनुशासनको कारबाही गर्नुपर्ने माँग उठेको छ । पार्टीको विधान विपरित गएर जथाभावी बोलेको भन्दै थापाविरुद्ध अनुशासनको कारबाही गर्नुपर्ने र लगाम लगाउनुपर्ने माँग उठेको एक नेताले जनाए । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने भन्...

आर्थिक सहायताको नाममा देउवाले राज्यकोषको ब्रम्हलुट गरेपछि आक्रोशित बने गगन,

काठमाडाैं-  नेपाली कांग्रेसका युवा नेता गगन थापाले विशिष्ट व्यक्तिलाई राज्यकोषबाट उपचार खर्च दिने वर्तमान सरकारको निर्णयको कडा विरोध गरेका छन्। आफ्नै पार्टीका सभापति शेरबहादुर देउवा नेतृत्वले सरकारले पूर्वसभामुख तारानाथ रानाभाटलगायत विशिष्ट व्यक्तिलाई राज्यकोषबाट आर्थिक सहयोग दिने निर्णय गरेपछि पूर्व स्वास्थ्यमन्त्र...

देउवाका मन्त्रीले गगन थापालाई बालक भनेर सम्बोधन गरेपछि….

काठमाडाैं-  भर्खरै सम्पन्न प्रदेश सभा र प्रतिनिध सभाको निवार्चनमा नेपाली काँग्रेसले नराम्रो संग हार व्यहोरेपछि पार्टी भित्र विभिन्न टिका टिप्पोणी चलिरहेका छन् । त्यतीमात्र होइन गुट उपगुटकाम नामममा पार्टी भित्र निकै तछाडमछाड भएको छ । कसैलाइृ कसैले होच्याउने काम पनी चल्न सुरु भएको छ ।  नेपाली कांग्रेसका नेता एवं वर्तम...

सशांक कोइराले सभापतीको जिम्मेवारी पाउने सम्भावना बढ्यो, गगन आउट हुन सक्ने

मंसिर १० र २१ गते सम्पन्न भएको प्रतिनिधी  र प्रदेस सभाको निवार्चान सकेर मतगणना पनी सम्पन्न गरिसकेको छ । तर विड्मबना अहिलेसम्मको निर्वाचनमा काँग्रेस जहिलेपनी पहिलो दल बन्न सफल हुन्थ्यो तर यसयटको चुनावमा एमाले पहिलो , दोस्रो दल माअोवादी र नेपाली काँग्रेस तेस्रो हुन पग्यो । त्यसकैको कारण  नेपाली कांग्रेसभित्र पार्टी सभ...

गगनलाई बम पड्काउने २२ जना प्रकाउ, को हुन ती हेर्नुहोस्

काठमाडाैं-  कांग्रेस नेता गगन थापालाई लक्षित गर्दै बम पड्काएको भन्दै प्रहरीले शंकास्पद २२ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई चपली क्षेत्रबाट बम पड्किएलगत्तै खटेको प्रहरी टोलीले पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका एसएसपी रबिन्द्र धानुकले जानकारी दिए। ‘हामीले २२ जना पक्राउ गरिसकेका छौं,’ टोली फिल्डमै खटेर पनि शंकास्पदल...

तपाइको भोट कसलार्इ ? गगन की राजन भट्टरार्इ (भोट दिनको लागि समाचारको तल पट‍टी Comment Box मा लेख्नुहोला)

काठमाडाैं-  दुई युवाको उम्मेदवारीकै कारण यसपटक काठमाडौं क्षेत्र ४ मा चुनावी प्रतिस्पर्धा रोचक हुने देखिन्छ । लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका गगन थापा र वाम गठबन्धनबाट एमालेका राजन भट्टराई चुनावी मैदानमा छन् । आजको कान्तिपुर दैनिकमा खबर छ–दुवै उम्मेदवार घरदैलो अभियानमा व्यस्त रहँदा बाजी कसको पोल्टामा पर्ने हो ? अडकलब...