९ बालबालिका कोरना संक्रमित

बाजुरामा एक वर्षीय बालिका सहित नौ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ । ती सबै बालबालिका गौमुल गाउँपालिकाका रहेका छन् । ती मध्ये चार जना बालिका र पाँच जना बालक छन् । कोरोना संक्रमित भएका मध्ये १, ३, ६ र ७ वर्षीया बालिका र ४, ३, ४, १६ र १८ बालक रहेका छन् । कोरना संक्रमित भएका सबै भारतबाट आएको बुझिएको छ । गौमु...

कोरोना संक्रमितको संख्या विश्वमा एक करोड नजिक

काठमाण्डाैं । विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या एक करोड नजिक पुगेको छ । हालसम्मको तथ्यांक अनुसार ९५ लाख २६ हजार भन्दा धेरै मानिसमा यसको संक्रमण पुष्टि भएको हो । ९५ लाख २६ हजार ४ सय ९५ जनामा कोरोनाको संक्रमण पुष्टि हुँदा संक्रमितमध्ये ५१ लाख ७५ हजार भन्दा धेरै मानिस उपचार पछि स्वस्थ भएर घर फर्किएका छन् । प...

सुदूरपश्चिममा कोरोना संक्रमितको सङख्या ११० पुग्यो

कैलालीमा आज थप एक जनामा कोरोना पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको सङख्या ११० पुगेको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप एकजनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। जिल्लाको गौरीगंगा नगरपालिका ११ मसुरियाका ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भए...

नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । विहीबार कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रोगशालमा टेकुमा भएको परीक्षणमा उनीहरुमा रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरु स्वास्थ्यकर्...

कोरोना भाइरसबाट कुन कुन प्रदेश प्रभावित छन्, सुची सहित

विश्वव्यापी महामारीको रूप लिएको कोरोनाबाट हालसम्म नेपालमा ७५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ भने ति मध्य जनालाइ निको भएर घर फर्किसेका छन् । अहिले ५९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ नै देखिएको छ । जसमा प्रदेश १ सबैभन्दा बढी प्रभावित बनेको छ । देशका ६ वटै प्रदेशमा कोरोना पुष्टि भए पनि कर्णाली प्रदेशमा...

लकडाउन कसरी र कहिले खोल्छ ? यसरी बनाउदै छ स्वास्थ्यले यसरी बनाउँदै छ रणनीति

विश्वव्यापी रुपमा बढदो क्रममा देखिएको कोरोना भाइरस (कोभिड -१९)को संक्रमण कहिलेसम्म नियन्त्रणमा आउँछ भन्ने टुंगो छैन । यसले देशमा जारी लकडाउन, अन्तराष्ट्रिय सिमा नाका र अन्तराष्ट्रिय विमानस्थलमा बन्दले कहिलेसम्म निरन्तरता पाउछ भनेर अनुमान गर्न समेत गाह्रो परेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्योलतालाई चिर्न...

कोरोना अपडेट-२४ घण्टामा कहाँ के भयो ? विवरण सहित

विश्वभर कोरोना भाइरस कोभिड १९ को महामारीबाट संक्रमित हुनेहरुको संख्या आजसम्म ३२ लाख नाघीसकेको छ । आज बिहान सम्मको तथाङ्कअनुसार संक्रमित हुनेहरुको संख्या ३२ लाख १८ हजार १ सय ८४ पुगेको हो भने ज्यान गुमाउनेहरुको संख्या २ लाख २८ हजार २६ पुगेको तथ्याङ्क सङ्कलन गर्ने साइट वल्ड्रोवोमिटरर्सले जनाएको छ । जसका अनुसार अनुसारविश्व...