आग्लागिबाट एकै परिवारका ३ जनाको मृत्यु

बैतडी-  जिल्लाको पुर्चौडी नगरपालिका वडा नं ५  कुवाकोटमा गएराती आगलागी हुँदा एकैघरका तीनजनाको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा  ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेका बैतडीका प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिनुभएको छ । पुर्चौडी नगरपालिका ५ कुवाकोट घर...

सामुदायिक वनमा लागेको आगो निभाउनेक्रममा ३ को मृत्यु

सल्यान- गर्मीयाम सुरुभएसंगै सल्यानका विभिन्न सामुदायिक बनमा आगलागी हुन थालेका छन् । गर्मीयाम सुरु भएसँगै जिल्लाका विभिन्न सामुदायिक वनमा भिषण आगलागी भएको छ । सामुदायिक वनमा लागेको आगो गाउँमा पसेपछि आगो निभाउने क्रममा ३ जनाको मृत्यु भएको छ । जङ्गलको आगो घरमा आउन थालेपछि निभाउने प्रयास गर्दै गर्दा छत्रेश्वरी गाउँपालिका-६...

आगलागीमा परी २ जनाको मृत्यु

सल्यान- सल्यानमा आगलागीमा परी २ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन । जिल्लाको बिभिन्न सामुदायिक बनमा लागेको आगोमा परी २ जनाको मृत्यु भएको हो । छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ रामकाडामा भएको भीषण अगलागीमा आगो निभाउने क्रममा मृत्यु हुनेमा सिमपानीका ५५ बर्षीया पेन्टी बोहरा रहेको प्रहरीले पुष्टी गरेको छ ...

काठमाडौंबाट यात्रु बोकी आएको बसमा आगलागि

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रोकेर राखिएको बसमा आगलागि भएको छ । आगलागिका कारण बस पूर्ण रुपले जलेर नष्ट भएको बताएको छ । जलेश्ववर नगरपालिका ७ बखरीमा रोकिराखेको बसमा आगलागी हुँदा पूर्णरुपमा जलेर नष्ट भएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार काठमाडौंबाट यात्रु बोकी आएको ना ८ ख ३३१६ नंं को बसम...

छाउ गोठमा आगलागी हुदा आमा सहित २ छोराको मृत्यु

जिल्लाको बुढिनन्दा नगरपालिका ९ को भुगेचौड को छाउ गोठमा आगलागीमा परि तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ बर्षीया अम्बा बोहोरा उनकोे ९ वर्षीया छोरा सुरेस बोहोर ७ वर्षीय छोरा रमित बोहोको आगलागीमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आगलागी के कति कारणले लागेको हो भन्ने कुरा खुलिनसेको प्...

आगलागिमा परी ३ बालबालिकाको मृत्यु

गोठमा भएको आगलागीमा परी ताराखोला गाउँपालिका–४ तारागाउँका तीन बालबालिकाको ज्यान गएको छ । आज अपरान्ह् सवा ४ बजेतिर लागेको आगोमा परी स्थानीवासी दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र रुद्रबहादुर रोकाका ६ वर्षीय छोरा रनिश रोकाको ज्यान गएको वडाध्यक्ष जीतबहादुर खत्रीले जानकारी दिनुभयो । यम...

डडेल्धुरा सदरमुकाममा फेरि भिषण आगलागी

गएराती सदरमुकाममा रहेको बगरबाटामा आगलागी भएको छ । आगलागीबाट तीन पसलकासाथै एक घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बगरबाटास्थित व्यवसायी टेक पनेरुको  चिया पसल र तरकारी तथा फलफूल पसलका साथै सोही पसलसँग जोडिएको फोटो स्टुडियो तथा फोटोकपी सेन्टर र थप एउटा तरकारी तथा फलफूल पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा...

आगलागीमा परी एकै घरका तीनजनाको मृत्यु करोडको क्षेती

दाङ -जिल्लाको बंगलाचुलीमा एक घरमा आगलागी हुँदा तीनजना बालबालिकाको ज्यान जानुको साथै करोडौ रुपैया बराबरको क्षति भएको प्रहरीले जनाएको छ । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ८ गुराँसेका नवराज पुनको घरमा गएराति आगलागी हँुदा एकैघरका ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीमा पुनका ७ वर्षका छोरा कृष्ण, ५ वर्षका छो...

आगलागी हुदा आमा सहित ४ बच्चाको मृत्यु

समचार एजेन्सी- आगलागीमा परी नाइजेरियामा शुक्रबार आमा र बच्चासहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ । इजेरियाको उत्तरपश्चिमी केब्बी राज्यामा भएको सो आगलागीबाट आमासहित उनका तीन र अन्य एक बच्चाको जलेर मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । आगलागीहुँदा सबै जना सोही घरभित्रै रहेका तीन बच्चासहित आमासँगै जलेको र ...

परिवारको खुसी खोस्यो आगोले,

बाजुरा- जिल्लाको बडिमालिका वडा नं ८ थापावाडा स्थित एक घरमा आगलागी भएको छ । दिउसो लागेको आगोमा परि १० महिनाकी बालिकाको मृत्यु भएको छ । घरमा कोही नभएका बेला बडिमालिका नगरपालिका ८ का अके थापाको घरमा विजुलीको तार सट भएर आगलागी भएको प्रहरीले बताएको छ । आगलागीबाट गंगा भण्डारीकी छोरी १० महिने देबीका भण्डारीको जलेर म...