“कोरोना” सन्देशमुलक गीत सार्वजनिक-भिडियो सहित

संसारभर महामारिको रुपमा आएको कोरोना भाईरसको बारेमा सचेतनामुलक लोक दोहोरी गीत “कोरोना”सार्वजनिक भएको छ । कोरोना भाईरसबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने सन्देश लिएर डि.ए.आर मुभिजलेसन्देशमुलक गीत सार्वजनिक गरेको छ । गीतमा स्वर प्रभावन जे र सिता थापाको रहेको छ भने शब्द संकलन माधव थापाको रहेको छ । विष्णु तामाङ संग...

अलिफ खानको लय सिर्जनामा ”न्याउली चरी ” भिडियो सहित

काठमान्डाैं । नेपाली लोकदोहोरी क्षेत्रका लोक पारखी दर्शक तथा स्रोताको मनमा बस्न सफल गायक मोहन खड्काको आवाजमा ”न्याउली चरी ” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र विछोडको संयोेजनमा आइपरेका विरहका भाकालाई गीतमा समेटिएको छ । प्रेममा धोका खादाको पिडालाई गीतमा समेटिएको छ । मोहन खड्काको शब्द तथा अलिफ खानको लय सिर्जना गी...

गायक उत्तम विक्रम विष्टको ”मान्छे काली काली ” भिडियो सहित

काठमान्डाँै । नेपाली सुगम गीत संगीतमा क्रियाशिल गायक तथा संगीतकार उत्तम बिक्रम बिष्टको आवजामा सजिएको रोमान्चक गीत ”मान्छे काली काली ”को भिडियो सार्वजनिक भएको छ । अच्युत बन्जरा शब्द तथा उत्तम विक्रम विष्टको संगीत गीतमा रहेको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । युवा युवती विचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ । ...

राजेश पायल राईको ”पुर्वै धरान ” भिडियो सहित

काठमाडाै‌ । राई इज किङको स्वरमा रहेको ”पुर्वै धरान ”गीतको लिरिकल भिडियो सहित सार्वजनिक भएको छ । पुर्वाञ्चलको अति रमणिय ठाउँ धरानको बरी परिको परिवेशको बस्तु स्थतीलाई तयार पारिएको गीत सार्वजनिक भए सगैँ आम दर्शक को रोजाईमा पर्न सफल भएको छ । पहिलो पटक कोरियाको बबलगम रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा धरानको अनेकौ सस्...

आउन माया बसी देऊ यो दिलमाको भिडियो सार्बजनिक

प्रेम संसार, प्रेम जीवन, प्रेममा अडिएको सृष्टि, जहाँ भगवानदेखि मान्छे, मान्छेमा मात्रै नभएर पशु पन्छी होस् या सजीव सबैलाई चाहिने अति आवश्यक कुरा भनेकै माया अर्थात प्रेम हो । माया प्रेम कै कुरा गर्नुपर्दा, नेपाली गीत, सङ्गीत र सञ्चार क्षेत्रमा धेरै समयदेखि निरन्तर लाग्दै आएकी गायिका योजना पुरीको स्वरमा कवि, गीतकार एव...

बबाल पछी ‘मेरा काला दारी (भिडियो सहित)

बबाल.को लोकप्रियतापछि गायक अर्जुन पौडेलले नेपाल आइडिएल कि जज एबम चर्चित गयिका इन्दिरा जोशिसँग ‘मेरा काला दारीु’ बजारमा ल्याएका छन् । गीतकार तथा सङ्गीतकार दीपक शर्मा को सङ्गीत रहेको यो गीतमा नरेन्द्र बियोगिको सङ्गीत सम्योजन रहेको छ । गीतले धेरै दर्शक तथा स्रोता को मन जित्ने आशा लिएको गायक पौडेल बताउछन । गीतको भिडियो...

बाजुराका तपेश म्युजिक भिडियोमा प्रवेश-भिडियो

बाजुराको बडीमालिका नगरपालिका वडा नं‌ ७ सिराडीका तपेश जोनले अभिनय गरेको पहिलो म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । सानै उमेरदेखि नै म्युजिक भिडियोमा अभिनय गर्ने सोच बनाएका तपेशले बल्ल आएर म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाएका हुन् । पछिल्लो समयमा म्युजिक भिडियोमा नयाँ नयाँ अनुहार आउने क्रम जारी रहेका वेला बाजुर...

देवी र सुन्दरको ”अन गर है नेट ” भिडियो सहित

काठमान्डाै । नेपाली लोक दोहोरी गीतमा निकै रुचाइएकी गायिका देवी धर्ति मगर र गायक सुन्दर परियारको आवाजमा रहेको नयाँ डान्सिङ गीत ”अन गर है नेट ” को भिडियो सार्वजनिक भएको छ । प्रेमी प्रेमि विचको भावना आदान प्रद्धान गर्नको लागी सहयोगी माध्यम बनेको सामाजिक सञ्जाललाई गीतमा समावेश गरिएको छ । आफनो प्यारो प्रेमीलाई भेटनको लाग...

गायिका इन्दिराको ‘हल्का हल्का गुनगुनायो‘’ सार्वजनिक

गायिका इन्दिरा तिवारीको स्वरमा रहेको गीत ‘हल्का हल्का गुनगुनायो‘’ सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द, सङ्गीत रहेको गीतको भिडियो प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो । यो गीतमा युवराज चौलागाईंले स्वरमा साथ दिएका छन् इन्दिरालाई । महाराज थापाको सङ्गीत संयोजन रहेको गीतमा प्रकाश केसीले मिक्सिङरमाष्टरिङ गरेका ...

गाएक पशुपति शर्माले ल्याए फेरी ‘जता नि चोर’ बोलको गीत भिडियो सहित

लोकप्रिय गायक पशुपति शर्माको ‘जता नि चोर’ बोलको गीत सार्वजनिक भएको छ । विहीबार सार्वजनिक भएको शर्माको गीतमा देशको विथितीबारे व्यंग्य गरिएको छ । शर्माले गीतको सुरुमै राजनीतिक दलका नेतामाथि यंग्य प्रहर गरेका छन् । ‘देशका लागि लडौँ भन्छन् बस्यौँ भन्छन् जेलमा, आखिरिमा लड्या रैछन देशै लुट्ने खेलमा, साला–साली, काका–भतिज य...