बाढीबाट घरखेत गुमाएका परिवारलाई ज्यान जोगाउन मुस्कील

बाजुरा । बुढीगंगा नदीमा आएको बाढीबाट घरखेत गुमाएका परिवारलाई ज्यान जोगाउन पनि मुस्कील परेको छ । घरको घर बाढीले बगाएर खुला ठाउँ र बीच सडक तथा छेउमा बसेकाहरुलाई चारै तिर पहिरोको डरका कारण ज्यान जोगाउन मुस्कील परेको छ । स्थान्तरण गर्न भइरहेको ढिलाईका कारण विस्थापितहरुले खुला चौर, सडकमा बास बस्नु पर्ने बाध्यता रहेको छ । गौ...

सधैंको सास्ती बन्यो साँफे मार्तडी सडक

बाजुरा । २५ बर्ष अगाडी तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ सालमा सिलान्यास गरीएको साँफे–मार्तडी सडक खण्डको २२ वर्षपछि निर्माण सकिएको सडक सञ्चालनसँगै बाजुरा बासीमा पलाएको खुसी धेरै नटिक्ने संकेत देखिएको छ । सडक निर्माण सम्पन्न भई सञ्चालन भएको दुई वर्ष नपुग्दै दर्जनौ स्थानमा पहिरो जान थालेको छ । बुढीगंगा नदीले स...

सुदूरपश्चिमको बजेटमा विचौलीयाको बिगबीगी

बाजुरा । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बाजुराका सचिव भरत बुढाले सुदूरपश्चिम प्रदेश सरकारले विकासमा गति दिन नसकेको स्वीकार गरेका छन् । केही मन्त्री र आफू निकटहरुका लागि मात्र अनुभुत गराउने र लाभ लिने गरी योजना तिरण गरिएको र समग्र प्रदेशको माग र आवश्यकतालाई संवोधन गर्न नसकेको आरोप लगाएका छन् । रेडियो बाजुरासँग कुरा ...

आधिकारी ट्रेड युनियन बाजुराले बुझायो प्रधानमन्त्रीलाइ १७ बुदे ज्ञापन पत्र

बाजुरा । नीजामती कर्मचारीहरुसँग सम्वन्धति विषयमा आधिकारीक ट्रेड युनयिन बाजुराले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । निजामती कर्मचारीका बिभिन्न १७ ओटा माग सहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको आधाकारीक ट्रेड युनयिन बाजुराका अध्यक्ष धन बहा...

वडाध्यक्षले नै एक युव’तीलाइ कि’स मागेपछि

कञ्चनपुर । जिल्लाको भीमदत्त नगरपालिका वडा नं‌ ९ का वडाध्यक्ष राम नाथले एक महिला माथि दुव्र्यवहारको प्रयास गरेका छन् । नगरपालिका –९ ब्रह्मदेवमा नै पसल व्यवसाय गर्दै आएकी एक महिलालाई वडाध्यक्ष नाथले दुव्र्यवहारको प्रयास गरेको बुझिएको छ । बिहिवार दिउसो देखि पिडित महिलाकै पसलमा मदिरा सेवन गरिरहेका वडाध्यक्षले राती सवा ८...

सुदूरपश्चिममा २ सय १९ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज दुई सय १९ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, धनगढी प्रयोगशाला र चितवन प्रयोगशालामा भएको परीक्षणमा आज दुई सय १९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज डोटीका ७१ जना, कञ्चनपुरका ४३, कैलालीका ३८, बाजुरा र ...

चितुवाको छाला सहित ३ जना प्र’काउ

बाजुरा । जिल्लाको त्रिवेणी नगरपालिका वडा नं‌–६ पन्धाराबाट चितुवाको छाला सहित तीन जनालाई प'क्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सोही नगरपालिका ६ बस्ने स्थानीय तीन जनालाई गोप्य सूचनाका आधारमा जंगली जनावरको चोरी सिकारी र पैठारी गर्ने गरेको खवरपछि मंगलबार प'क्राउ गरी जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्य...

राहत वितरणमा कुनै कमजोरी नगरेको जनप्रतिनिधीको दाबी

बाजुरा । जिल्लाको बडिमालिका नगरपालिकाले विपन्त तथा मजदुरलाई गरिएको राहत वितरणमा नियतवस् कुनै कमजोरी नगरेको दाबी गरेको छ । खोज पत्रकारिता केन्द्रबाट प्रकाशित समाचार बारे आधिकारीक जानकारी गराउन शनिवार आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाले सबैलाई समेट्दा नीतिगत कमजोरी भएपनि नियतवस कुनै कमजोरी नगरेको दाबी गरेको हो । बन्दाबन...

गौमुलका सबै विद्यार्थीका हातमा पुगे पाठ्य पुस्तक

बाजुरा । बन्दाबन्दीले सबै क्षेत्र नराम्ररी प्रभावित बनिरहेको छ । स्वास्थ्य सावधानी र सुरक्षा बाहेक धेरै विषयमा राज्यले काम कारवाहीलाई गति दिन सकिरहेको छैन् । क्वारेन्टाइन व्यवस्थापन, स्वास्थ्य सुरक्षा तथा कोरोनासँगको संक्रमण नियन्त्रणमा मात्र ध्यान केन्द्रीत भइरहेपनि गौमुल गाउँपालिकाले भने सबै क्षेत्रलाई सँगसँगै अघि बढ...

बाजुराका ८ जना सहित सुदूरपश्चिममा १६८ जनामा कोरोना पुष्टि

बाजुराका ८ जना पुरुष सहित सुदूरपश्चिममा आज १६८ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा सुदुरपश्चिमका बाजुराका ८ , बैतडीका ७ महिला र ५६ पुरुष गरी ६३ जना, कैलालीका १३ महिला र ३३ पुरुष गरी ४६ जना, डोटीका तीन महिला र १२ पुरुष गरी १५ जनामा कोरोना पुष्ठी भएको छ । त्यस्तै डडे...