मंगल ग्रहको जीवन शून्य वातावरणमा पनि जीवित रहन सक्ने भनी वैज्ञानिकहरुले पत्ता लगाएका छन् । वैज्ञानिकहरुले केही यस्ता सुक्ष्मजीवी भेटेका छन जुन मंगल ग्रहको जीवन शून्य वातावरणमा पनि जीवित रहन सक्छन। स्मरण रहोस् मंगल ग्रहको धरातलमा रहेको वातावरणीय चक्रमा कार्बनडाइअक्साइडको बहुल्यता रहेको छ। यहाँको वायुमण्डलमा ९५.३२ प्रतिश...
