निशाना लाग्दैन गतिलो तिर नभएपछि

निशाना लाग्दैन गतिलो तिर नभएपछि । मुडो ताके घुँडो फुटछ माहिर नभएपछि ॥ कृषि पेशा बाट नै बुबाले पहिचान बनाए छोराले हलो फेकिदियो अमिर नभएपछि । हिजोको भरिभराउ गाउँ आज उजाड छ कुल देवता नै भागेछन मन्दिर नभएपछि । सबै बुझेर पनि बाध्य छु राहदानी बनाउन विदेश विकल्प देखियो जागिर नभएपछि ॥ जय ओलि( बजुरेल कान्छो) खप्त...

ए भारत तैंले साच्चै यतिखेर गल्ती गरेको छस्

ए भारत तैंले साच्चै यतिखेर,गल्ती गरेको छस्। अाँगो लाई परालले छोपेर, गल्ती गरेको छस्।। वीर गोरखालिका सन्तान हाै कहिलै झुक्दैनउ । हाम्रो जन्मभुमिलाई खोसेर,गल्ती गरेको छस्।। तैंले लड्न लाई त युद्ध भुमिमा भिड्नु पर्छ । लुकि लुकि भारत मै बसेर, गल्ती गरेको छस्।। हिटलर लाई हिट्लर समयले बनाएको हो । तैंले हामीलाई क...

चलाउछु दैनिकि गुजारा यहि रोटी पकाएर

चलाउछु दैनिकि गुजारा यहि रोटी पकाएर । बन्छु बा,आमाको सहारा यहि रोटि पकाएर ।। बिरानो त्यो परदेशमा जानू भन्दा स्वदेशमै । बगाउछु पसिनाको धारा यहि रोटि पकाएर ।। झिनो मसिनो होइन मेरि प्रियसिको लागि । झारिदिन्छु नौलाखे तारा यहि रोटि पकाएर ।। अनपढ भए पनि कुनै दिन देखाएर कला । छक्कै पार्छु दुनियाँ् सारा यहि रोटि पका...

तिम्रो माया मलाई होइन

चाेट दिनेलाइ बदला लिन्छु

चाेट दिनेलाइ बदला लिन्छु, हतार न गर्नु आमा । गरिबकाे पनि समय अाउन्छ हतार न गर्नु आमा ॥ हिजाे उ पनित राेडमा थियाे अाज महलमा छ । समय छिन छिन फेरिन्छ हतार न गर्नु आमा ॥ मेराे नजरमा पनि त छन कति मन दुखाउने हरु । पिस्तारै लडे जितिन्छ युद्ध हतार न गर्नु आमा ॥ पापले कमायकाे इज्जत धन लाई महान ठान्छन् । एक दिन ती भिकार...

लघुकथा-मध्यरातमा एकल युवती

मध्यरातको समय थियो, एकजना युवती आफ्नो घर जनाको लागि ट्याक्सी स्ट्यान्ड्मा पुगिन् । तर त्यहाँ कुनै ट्याक्सीहरू थिएनन् । युवती एकदम डराएकी थिइन । घडीमा पनि रातको १२:४७ बजेको थियो । सडकमा केवल बुस्या कुकूरहरू बुकिरहेको थिए । टिर्र-टिर्र गर्दैं रातको झ्याउकिरीहरू पनि कराउँदै थिइन् । त्यतिकैमा युवतीको नजर उताबाट आइरहेको ...

बिक्रि हुनै छो’ड्यो खाद्य संस्था’नको चामल

बाजुरा-जिल्ला सदरमुकाम मार्तडीमा रहेको नेपाल खाद्य संस्थान बाजुराले बजारको भन्दा मुल्य घटाउदा पनि संस्थानको चामल विक्री हुन छोडेको छ । जिल्लाका स्थानीयहरुलाई लक्षित गरि संचालन गरिएको उक्त स.स्थानमा विगतका वर्ष भन्दा यो वर्ष देखि खाद्यको चामल विक्री हुन छोडेको नेपाल खाद्य संस्थान बाजुराले जनाएको छ । सदरमुकाम मार्तडीम...

लघु कथा-बुहारीकाे दशैं

रिता शाही-दशै काे दिन आउन थाेरै केही समय मात्रै बाँकी छ । तिम्राे दाइ विदेश बाट अनि अङकल, ईन्डिया बाट आईसेके छाेरी तिम्राे के भाेत, विहानै थियाे म विस्तरामै सुतिराथे आारामले फाेन गरेर याे कुराे साेध्नु भाे, म भित्र भित्रै राेय कि ,थिय तर आमालाई निर्धक भयर भने आमा घरमा सर सल्लाह हुन बाकि नै छ, हजुरकाे ज्वाइलाई सोद्छु अन...

प्रकाश तिवारीको तेस्रो उपन्यास निहारिका सार्बजनिक

भनिन्छ साहित्य समाजको ऐना हो । यसले जीवन, जगत र दर्शनलाई चित्रण गर्ने गर्दछ । साहित्य विधालाई मनोबैज्ञानिक तवरबाट अघि बढाउँदै स्रष्टा, साहित्यकार तथा उपन्यासकार प्रकाश तिवारीको तेस्रो कृति निहारिका बजारमा आएको छ । उपन्यासकार तिवारी कृषि अनुसन्धान केन्द्रमा महाशाखा प्रमुख पदका रुपमा भए पनि उनले आफ्नो साहित्य लेखनलाई ...

ए साथी..

प्रमिला थापा - ए साथि तिमि बेरोजगार रहेछौ म त झनै वषौँ देखि बेरोजगार । आऊ अब तिमि एक्लो छैनौ अब हामी दुई बेरोजगार भयौ ।। तिमिले नी डिग्री पास गरेका रहेछौ म त झनै दुई विषयमा डिग्री होल्डर । आऊ अब हामी एक्लो छैनौ अब हामी दुई अरु बेरोजगार खोजौ ।। हामी दुवैका आमाबुबाका सपना वषौँदेखि उस्तै छन । देशको चाल फेरि...

हो म बेश्या हु !

हो म बेश्या हु।। आउ न मलाइ मूल्य तोका, आउ न मलाइ एक रात बोका, हो म बेश्या हु, आउ न मलाइ लुछा।। म हर रात यहि गल्ली मा हिड्छु।। छोटा जामा मा सजिएर, ओठ मा राता लाली दलेर, सबै सिजन बद्लेर,समर पलाउछ तर म यहि उहीँ अनि तेइ रात मा अनि तेइ हात मा,उहीँ कण्डम का प्याक बोकेर ग्राहक खोज्न हिड्छु। हो म बेश्या हु!! ...