लघुकथा-मध्यरातमा एकल युवती

मध्यरातको समय थियो, एकजना युवती आफ्नो घर जनाको लागि ट्याक्सी स्ट्यान्ड्मा पुगिन् । तर त्यहाँ कुनै ट्याक्सीहरू थिएनन् । युवती एकदम डराएकी थिइन । घडीमा पनि रातको १२:४७ बजेको थियो । सडकमा केवल बुस्या कुकूरहरू बुकिरहेको थिए । टिर्र-टिर्र गर्दैं रातको झ्याउकिरीहरू पनि कराउँदै थिइन् । त्यतिकैमा युवतीको नजर उताबाट आइरहेको ...

बिक्रि हुनै छो’ड्यो खाद्य संस्था’नको चामल

बाजुरा-जिल्ला सदरमुकाम मार्तडीमा रहेको नेपाल खाद्य संस्थान बाजुराले बजारको भन्दा मुल्य घटाउदा पनि संस्थानको चामल विक्री हुन छोडेको छ । जिल्लाका स्थानीयहरुलाई लक्षित गरि संचालन गरिएको उक्त स.स्थानमा विगतका वर्ष भन्दा यो वर्ष देखि खाद्यको चामल विक्री हुन छोडेको नेपाल खाद्य संस्थान बाजुराले जनाएको छ । सदरमुकाम मार्तडीम...

लघु कथा-बुहारीकाे दशैं

रिता शाही-दशै काे दिन आउन थाेरै केही समय मात्रै बाँकी छ । तिम्राे दाइ विदेश बाट अनि अङकल, ईन्डिया बाट आईसेके छाेरी तिम्राे के भाेत, विहानै थियाे म विस्तरामै सुतिराथे आारामले फाेन गरेर याे कुराे साेध्नु भाे, म भित्र भित्रै राेय कि ,थिय तर आमालाई निर्धक भयर भने आमा घरमा सर सल्लाह हुन बाकि नै छ, हजुरकाे ज्वाइलाई सोद्छु अन...

प्रकाश तिवारीको तेस्रो उपन्यास निहारिका सार्बजनिक

भनिन्छ साहित्य समाजको ऐना हो । यसले जीवन, जगत र दर्शनलाई चित्रण गर्ने गर्दछ । साहित्य विधालाई मनोबैज्ञानिक तवरबाट अघि बढाउँदै स्रष्टा, साहित्यकार तथा उपन्यासकार प्रकाश तिवारीको तेस्रो कृति निहारिका बजारमा आएको छ । उपन्यासकार तिवारी कृषि अनुसन्धान केन्द्रमा महाशाखा प्रमुख पदका रुपमा भए पनि उनले आफ्नो साहित्य लेखनलाई ...

ए साथी..

प्रमिला थापा - ए साथि तिमि बेरोजगार रहेछौ म त झनै वषौँ देखि बेरोजगार । आऊ अब तिमि एक्लो छैनौ अब हामी दुई बेरोजगार भयौ ।। तिमिले नी डिग्री पास गरेका रहेछौ म त झनै दुई विषयमा डिग्री होल्डर । आऊ अब हामी एक्लो छैनौ अब हामी दुई अरु बेरोजगार खोजौ ।। हामी दुवैका आमाबुबाका सपना वषौँदेखि उस्तै छन । देशको चाल फेरि...

मृत्यु पश्चात् खोजी हुदैन

सेतो कात्रोमा गोजि हुदैन ,। मसानघाटमा रोजी हुदैन । किन तछाड मछाड गर्दैछौं ? मृत्यु पश्चात् खोजी हुदैन ।। जीवन अजम्बरी हुदैन ,। एकनास सधैंभरी हुदैन ,। के को घमण्ड गर्दैछौं ? झुटो संसार जुनिभरी हुदैन ।। त्यो मुर्दामा माया हुदैन ,। अन्त्येष्टि पश्चात् छाया हुदैन । दुनियाँमा स्वार्थ मात्र किन ? जाने दिन दैब ...

रबी लामिछानेकाे बारेमा बोलेको पत्रकार सालिकराम पुडासैनीको अन्तिम भिडियो

रवी दाइ महान हुनुहुन्छ, म रवी दाइको गुण कहिले बिर्सने छैन, आज म जे छु रवी दाइकै कारणले हो भन्दै यसरि तारिफ गरेका थिए पत्रकार पुडासैनीले । https://www.facebook.com/Netkhabar.NP/videos/530923570779797/ पत्रकार सालिकराम पुडासैनी चितवनमा मृत अवस्थामा फेला परेका छन् । चितवनको पोखरा जाने बसपार्कस्थित कंगारु होटेलमा झु*एको ...

जन्मे पछि मर्नु पर्ने यो रीत जिन्दगीको

जन्मे पछि मर्नु पर्ने यो रीत जिन्दगीको बाचुन्जेली गाउनु पर्ने गीत जिन्दगीको! दु:ख सुख तेरो मेरो भन्दै जान्छ जीवन मृत्यु सँग कहिले हुन्न जित जिन्दगीको! जुवा रहेछ जिन्दगी यो काल सँगै खेल्ने लाग्दैन त्यो दाउ कहिले चित जिन्दगीको! आज सम्म सबै बिते कोही अमर छैन कसैको मेटिएन बाँच्ने धित जिन्दगीको! अनुनय विनय स...

बास्तविता आखिर यस्तै छ

गरिब भएपनि , भिख माग्नुपरेको छैन । एकदिन कमाउछु, म अझै मरेको छैन ।। थाहा छ मलाई कोही महलमा बस्छन् । म पनि त सडकमा बास गरेको छैन ।। टालेको लगाउछु, सिस्नो खोले खान्छु । तर मान्छेको नजर बाट झरेको छैन ।। पसिनाको कमाईले सधै सन्तुष्टि दियो । जता सुख छ, म उतै उतै सरेको छैन ।। मान्छे कहिलेकाही काम लाग्छ भनेर ।...

पिठ्युँमा भारी बोक्की हिंड्नुपर्छ

सधैं उकाली हिंड्नुपर्छ ओराली हिंड्नुपर्छ !! चुट्यो भने पाउको चप्पल खाली हिंड्नुपर्छ !! हुदैन प्रिया"गाडीमा यात्रा"तिम्रो सहरमा जस्तो ... मेरो गाउँमा पिठ्युँमा भारी बोक्की हिंड्नुपर्छ !! नाता गाँसेर यहाँ तोड्ने हजार हुन्छन् लाएर माया फेरि छोड्ने हजार हुन्छन् तिम्रो मनमा बस्ने इजाजत देऊ भन्दै काँच झैं मनलाई फोड्...