सपनामा यी १० चिज देखे सम्झिनुहोस प्रशस्त धन आर्जन हुनेछ

जीवनमा धेरै पटक हामी धेरै समस्याहरूले घेरेको भएपनी,हाम्रो सपनाको माध्यमबाट पनि लक्ष्मी घरमा आउनु र धेरै पैसा प्राप्त गर्नु संकेतहरू अघि नै प्राप्त गर्दछौं। आउनुहोस्, जान्नुहोस् १० त्यस्तै सपना र उनीहरूका फलहरू, जसले आउँदो भविष्यमा तपाईंको समृद्धिको बारेमा जानकारी दिन्छन् । जान्नुहोस् सपनाको माध्यमबाट कहिले लक्ष्मीको...

धनसम्पती कमाउन चाणक्यको यस्तो छ नीति

चाणक्य एक कुशल अर्थशास्त्री मानिन्छ। उनले आफ्नो नीतिमा धन खर्च गर्ने र जम्मा गर्ने सही तरिकाहरू उल्लेख गरेका छन्। चाणक्यको नीति अनुसार व्यक्तिले आय र व्ययलाई सन्तुलनमा राख्न सकिन्छ। र तपाईँ आफ्नो जीवनमा प्रगति गर्न सक्नुहुन्छ। वर्तमान र भविष्यलाई सुरक्षित राख्न चाणक्यका यो नीति निकै महत्त्वपूर्ण छ । धन कमाउन र यसलाई...

यीनै हुन् जिल्ला हाँक्ने देशका ७ नारी, परिचय सहित

काठमाडाैं । गृह मन्त्रालयले मन्त्रिस्तरीय निर्णयअनुसार ७ महिला अहिले प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएर उदाहरणीय काम गरेका छन् । पछिल्लाे समय राज्यका विभिन्न निकायमा महिलाले सक्षम नेतृत्व दिएका छन् । भक्तपुरमा हुमकला पाण्डे, रामेछापमा लिलाकुमारी केसी पाण्डे, तेह्रथुममा चन्द्रकला ओली, पर्वतमा कल्पना घिमिरे नेपाल, सिन्धुप...

डिग्री पास गरेकी युवती गाइपालमा

डिग्री पढेकी एउटी युवती गाईको मलमुत्र स्याहार्छिन् भनेको सुन्दा धेरैलाई आचश्र्य लाग्न सक्छ । यस्ता पढेलेखेका धेरै युवति विदेश पसिरहेका छन् । कतिपय सरकारी जागिर खोज्दै भौतारी रहेका छन् । तर बाँके कोहलपुरकी शारदा शर्मा गाइपालनबाटै लखपति बनेकी छन् । आज उनै पढेलेखेकी मेहेनती युवा किसानको स्टोरी प्रस्तुत गर्देछौ । छोराले...

विष्णुमाया थापाको ठेला ‘संघर्ष’

चाउँरिन लागेको अनुहार, एकदम शिथिल अनि भिजेको शरीर, जिर्गिङ्ग परेको कपाल, मसिना हातका पाखुरामा सानो चम्किलो घडी, पुराना मोडेलका हात्ती छाप चप्पल लगाएकी एक अधबैंशे महिला, यो काभ्रे स्थायी घर भएकी विष्णुमाया थापाको हुलिया हो।कान्ति बाल अस्पतालको अगाडि विष्णुमाया प्लाइउडको टुक्राले आगोमा हम्किँदै मकै पोलिरहेकी थिइन्। मकै प...

कृष्ण ओलीको दुवै हात हाल्न रुपा हिडिन मुम्मइ

कृष्ण ओलीको दुवै हात हाल्न मुम्बई पुगेका छन् । उनीहरु आजै मुम्बई पुगिसकेको रुपाले बताएकी छन् । अब कृष्णको हात हाल्न केहि दिन उनीहरु मुम्बई रहने छन्। खुट्टा जोडिसकेका कृष्णको अब हात पनि चांडै हाल्ने भएको छ। कृष्णले हात हाल्ने भएपछी रुपा मगर ओली निकै उत्साहित देखिन्छिन। कृष्णको सक्लो हात भएको त्यो क्षणको पर्खाइमा रहेकी र...

१८ बर्षकि रितु जसले रेष्टुरेन्टमा भाँडा माझ्नेदेखि चट्पटेसम्को यात्रा

परिवारकि कमजोर स्थितको कारण अहिले चटपटे पसल सन्चालन गरेको छु , दिनमा कम्तिमा तीन हजार ब्यापार हुन्छ र यसैबाट आफ्नो जीवन सन्चालन गरिरहेको कुरा रितु बस्नेत बताउछिन । गोरखा घर भइ हाल काठमाडौं बस्दै आएकी १८ बर्षकि रितु बस्नेत एउटा सामान्य परिवारमा हुर्केकी नारी हुन , आफ्नो कलिलो उमेरबाट नै खुट्टाकि रोगले उनलाइ सताइरहेको थि...

अनाथ बाल गृहका बालिकालाई प्रवासीको सहयोग

बाजुरा - जिल्लाको साविकको गाविस ब्रह्मतोलामा सञ्चालित अनाथ बाल गृहमा बस्दै आएका बालिका संगिता नेपालीलाई विभिन्न निकायले आर्थिक सहयोग गरेका छन् । बाल गृहमा बस्दै आएकी नेपालीले पढाई क्षेत्रमा राम्रो प्रगति गरेको भन्दै प्रवासमा बस्ने नेपाली देखि शिक्षक तथा सङघ संस्थाले आर्थिक सहयोग गरेका हुन् । अनाथ बालबालिकाको शिक्षा, स्...

बिरामीकै घरमा पुगेर सेवा दिन्छन डा. दुर्गाराज महर्जन

बाजुरा-जिल्लाको बुढिन्नदा नगरपालिका वडा नं २ कोल्टि बस्ने रघु सार्कीका छोरा उपचार अभाबमा अलपत्र परेको समचार प्रकाशित पछि डा. दुर्गा महर्जन घरमै पुगेर बिरामीको चेक जाँच गरे । उनले तत्काल गर्न सक्ने उपचार सबै गरे, थप उपचारका लागि तिनिहरुलाई काठमाडौ लैजान सल्लाह गरे । डा. दुर्गा महर्जन एमडिजिपि चिकित्सक हुन् । दुई बर्ष पह...

लगनशिल अगुवा कृषक देव नाथ !

बाजुरा- एउटा लगनशिल मेहनती र ईमान्दार कृषक, जो उमेरले ७० नाघीसके । तर पनी वहाँले अहिलेसम्म सरकारी अनुदान प्राप्त भने गर्न सकेका छैनन् । जनु व्यक्ति बाजुराको बडिमालीका नगरपालीका वडा न‌ं. ४ का एक जना अगुवा कृषक देव नाथ हुन। यसपटक पनि कृषि ज्ञान केन्द्रको फलफूल नर्सरी स्थापनाका लागि अनुदान दिने कार्यक्रमका लागि सुचना प्रक...