कञ्चनपूरबाट आयो काँग्रेसका लागि बम्पर उपहार, बामगठबन्धन हार्ने सम्भावना बढ्यो

कञ्चनपूर-  नेपाली सेनाका पूर्व सेनानीसहित ७६ जना पूर्व सैनिक नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ अन्तरगत पर्ने वेदकोट नगरपालिका–७ मुसेपानीमा शनिबार आयोजित कांग्रेसको चुनावी सभामा पूर्व सेनानी नैनसिँह चैंसिरसहित पूर्व मानार्थ उपसेनानी, प्रमुख सुवेदार, जमदार, हुद्दा, अमलदार, तथा सिपा...

नेपाली काँग्रेसको लागि खुसीको खबर, ठुलै बमपर उपहार प्राप्त

ललितपुर-  ललितपुर निर्वाचन क्षेत्र नम्बर १ गोदावरी नगरपालिका वडा न. २ बडिखेलमा भएको चुनावी कार्यक्रममा वडा अध्यक्षमा उठेका राप्रपाका उम्मेदवार लक्ष्मण विष्टसहित २५ जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राप्रपामा रहेर लामो समयसम्म राजनीति गर्दै आएका विष्टले आजकै दिनबाट आफु वास्तविक लोकतान्त्रिक र विकास प्...

राजनीतिककै लागि दुई छोरा–छोरीसहित पत्नीलाई घर निकाला गरे, हेर्नुहोस् वास्तविक घटना

मुगु - आफूले रोजेको पार्टीलाई सहयोग नगरेको भन्दै मुगुमा निमा छिरिङ तामाङले दुई छोरा–छोरीसहित पत्नीलाई घर निकाला गरेका छन्। जिल्लाको पूर्वी क्षेत्र मुगुम कार्मारोङ्ग गाँउपालिका-८ माँग्री गाउँका ३१ वर्षीय तामाङले आफ्नो पार्टी नेपाली कांग्रेसलाई सहयोग नगरेको भन्दै पत्नी २६ वर्षीया कर्मा छुइकित तामाङलाई घर निकाला गरेका हुन...

कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेर कांग्रेस नसच्चिन सुझाव दिए उपेन्द्र यादवले

काठमाडाैं-  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेर कांग्रेस नसच्चिए मधेशमा एमालेका उम्मेद्धवारलाई विजयी गराईदिने चेतावनी दिएका छन् । प्रतिनिधिसभा सदस्यका लागि सप्तरी क्षेत्र नं. २ का संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्...

कसले मार्ला बाजी ? देउवा, कर्ण मल्ल र एमालेका डा.ताराप्रसाद जोशी एउटै गाउपालिका बाट चुनाव लड्दै

डडेल्धुरा-  आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावका लागि डडेल्धुरामा एउटै गाउँपालिकाका तीन जना उम्मेदवार बनेका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ र वडा नम्बर २ बाट तीन जनाको उम्मेदवारी परेको हो । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा, जि...

यस कारण प्रदेस दुर्इमा वामगठबन्धनको एक सिटपनी आउदैन : सरसफाईमन्त्री यादव

जनकपुर-  खानेपानी तथा सरसफाईमन्त्री महेन्द्र यादवले अबको निर्वाचनमा एमाले–माओवादी केन्द्रको वामगठबन्धनले दुई नम्बर प्रदेशमा एक सिट पनि जित्न नसक्ने दाबी गरेका छन् । बुधबार रिपोर्टर्समा यादवले वाम गठबन्धनले सिँगो मधेसमा एक सिट पनि चुनाव जित्न नसक्ने ठोकुवा गरेका हुन् । उनले भने, ‘तपाई लेखेर राख्नुहोस्, वाम गठबन्धनले ...

गठबन्धनमा रहेको एमाले र माओवादी केन्द्रबीच एकाएक विवाद शुरु

काठमाडाैं-  चुनावी तालमेल तथा गठबन्धनमा रहेको नेकपा एमाले र माओवादी केन्द्रबीच विवाद शुरु भएको छ । दलिय हठका कारण भक्तपुरमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन नै विभाजन हुन पुगेको छ । नेकपा एमालेका जिल्ला सचिव हरिशरण लामिछानेले क्षेत्र नम्बर १ को प्रदेश कबाट बागी उम्मेदवारी दिएपछि विवाद उत्कर्षमा पुगेको थियो । ...

अन्तत : नयाँ शक्तिपनी एमालेमा समाहित,

अछाम–  नयाँ शक्ति नेपाल अछाम कार्यसमिति आइतबारबाट नेकपा (एमाले) अछाममा समाहित भएको छ । नयाँ शक्तिका केन्द्रीय कार्यकारिणी सदस्य शंकर भण्डारी, जिल्ला संयोजक तीर्थ ढकाल सहित नयाँ शक्ति नेपालका २ सय १६ जना सहित एमालेमा प्रवेश गरेका हुन् । प्रतिनिधिसभा अछाम (२ बाट उम्मेद्वारी फिर्ता गरेर ढकाल एमालेमा प्रवेश गरेका हुन् ...

काँग्रेसले भम्र छर्दै जाने गरेकै कारण समाजको चेतना माथि नउठेको हो : थापा

बाजुरा– चुनावी घरदैलोका क्रममा जगन्नाथ पुगेको बाम गठबन्धनको टोलीलाई स्थानीय खडेरी समस्याले भोग्नु परेको समस्या र खाद्य अभाव बारे गुनासो गरेका छन् । सिँचाई सुविधान विना नै हुने कामको सिर्जना गरिदिन माग गर्दै खडेरीले सुकेको धानको बाली सहीत नेताहरुलाई दुख सुनाएका छन् । जवाफमा नेताहरुले मागको संवोधन गर्न तयार रहेको र गा...

द्रुतमार्ग प्रमुख प्राथमिकतामा राख्यो बाम गठबन्धनले,

काठमाडाैं - नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)लगायतका वामपन्थी गठबन्धनले आगामी चार वर्षभित्र काठमाडौँ तराई– मधेस जोड्ने द्रुतमार्ग निर्माण सम्पन्न गरी भौतिक पूर्वाधारको विकासमा गुणात्मक फड्को मार्ने कार्ययोजना अगाडि सारेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि तयार पारेको संयुक्त घोषणापत्रमा काठमाडौँल...