नेकपाले टुङ्ग्यायो कार्यविभाजन (नाम सहित)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक सम्पन्न भएको छ । शुक्रबार बालुवाटारमा बसेको सचिवालय बैठकले महत्वपूर्ण निर्णय गरेको हाे। बैठकले सातवटै प्रदेशमा दुई/दुई जना सहइन्जार्च र केहि विभागका प्रमुखहरु तोकेको छ । बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुसँग कुरा गर्दै सहइन्चार्जहरु र विभिन्न विभागका ...

देश प्रचण्ड बिना अरु कसैले बनाउन सक्दैन: धमला

पत्रकार ऋषि धमलाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डबाहेक अरु कसैले देश बनाउन नसक्ने बताएका छन् । आइतबार राजधानीमा देशभक्त गणतान्त्रिक मञ्चले आयोजना गरेको एक विशेष समारोहमा सञ्चारकर्मी ऋषि धमलाले प्रचण्ड क्रान्ति र शान्तिको एकैपटक नेतृत्व गर्न सक्ने आदर्श नेता भएको बताए । धमलाले प्रचण्डको तारिफ गर्नुमा...

भौतिक पूर्वाधार विकास मन्त्री खडकबहादुरलाइ प्रकाउ गर्न आदेश

कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खडकबहादुर खत्री विरुद्ध पक्राउ आदेश जारी भएको छ । बैङ्किङ कसुर गरेको अभियोगमा उच्च अदालत पाटनले सोमबार मन्त्री खत्रीसहित व्यवसायी राजु प्रसाद श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो । उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीश द्वय श्रीकान्त पौडेल र टे...

सरकारले हामीलाई नटेरेको हो : सांसद थापा

काठमाडाैं-नेपाली कांग्रेसका यूवा नेता तथा सांसद गगन थापाले सांसदहरुले संसदमा उठाएको प्रश्नको जवाफ पाँच दिनमा पाउनु पर्ने बताएका छन । आइतबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद थापाले शुन्य र विशेष समयमा उठेको कुरा हराएर जाने भएकाले सदन संञ्चालनको नियममा यस पटक विशेष व्यवस्था गरिएको स्मरण गराए । उनले भने, संसदमा...

हतियार सहित विप्लव समुहका कार्यकर्ता प्रकाउ

काठमाडाैं-जिल्ला प्रहरी कार्यालय स्याङ्जाले हतियार र प्रतिवन्धित सामाग्रीसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ । भीरकोट नगरपालिका ९ का शिव दर्लामी र मोहन सिंजालीलाई पक्राउ गरेको हो । उनीहरुबाट एक थान एयरगन, बम जस्तो देखिने आईडि ५ थान, चन्दा उठाउने रसिद प्याड र विप्लप समुहको विभिन्न दस्तावेदहरु बरामद गरेको प्रहरीले जनाए...

विप्लव समुहका जिल्ला इन्चार्जसहित ३ जना पक्राउ

रामेछाप-नेत्र विक्रम चन्द विप्लव समुहका रामेछाप जिल्ला इन्चार्जसहित ३ जना पक्राउ परेका छन्। एनसेल टावरमा आगो लगाएको र बम पड्काएको आरोपमा रामेछाप जिल्ला इन्चार्ज यादव ढुंगेलसहित तीनजनालाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको हो। काभ्रेको धुलिखेल–५ स्थायी घर भएका ढुंगेल विप्लवका रामेछाप जिल्ला इन्चार्ज हुन्। ढुंगेललाई काभ्र...

विप्लव खोज्न जंगलमा प्रहरी परिचान

प्रतिबन्धित नेपाल कम्युनिस्‍ट पार्टी विप्लवका गतिविधि नियन्त्रण गर्न बाक्लो मात्रामा अछाममा प्रहरी परिचालन गरेको छ। अछाम जिल्लाको पूर्वी क्षेत्रमा विप्लव कार्यकर्ताले गतिविधि बढाएको भन्दै प्रहरीले सर्च अप्रेसन नै चलाएको छ। अछामका जंगलहरूमा अहिले बाक्लो मात्रामा प्रहरी देखिन थालेका छन्। नेत्र विक्रम चन्द विप्ल...

विप्लव समुहले प्रहरी विरुद्ध पक्राउ पुर्जि जारी

कैलाली- सरकारद्धारा प्रतिबन्धित नेकपा विप्लव समुहले प्रहरी विरुद्ध उल्टै पक्राउ पुर्जि जारी गरेको छ । प्रहरीले देशभर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाइरहेका बेला कैलाली जिल्लाबाट विप्लवको पार्टीले प्रहरीविरुद्ध नै पक्राउ पुर्जी जारी गरेको छ। जनअदालत नाम दिएर नेकपाले राष्...

डा. बाबुराम भट्टराईपनी सत्तापक्षकै सांसद

काठमाडाैं-पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्त्वको नयाँ शक्ति पार्टी, नेपाल र उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालबीच एकता भइ गठन भएको ‘समाजवादी पार्टी’ निर्वाचन आयोगमा विधिवत रूपमा दर्ता भएको छ। निर्वाचन आयोगले शुक्रबार एक विज्ञप्ति जारी गर्दै समाजवादी पार्टी दर्ता भएको जानकारी ...

देउवा र रामचन्द्र बिच चर्काचर्की

पार्टीको चौधौं महाधिवेशनको कार्यतालिका ल्याउने कि नल्याउने भन्ने सवालमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्को आरोप–प्रत्यारोप चलेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकमा पौडेलले महाधिवेशन नगराई कार्यसमितिलाई निरन्तरता दिन खोजिएको धारणा राखेपछि सभापति देउवा झोक्किएका थिए । पाँच वर्षभि...