ओलीलाइ हटाउने महाधिवेशन बाहेक अर्को विधी छैन् -केशव बडाल

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सल्लाहकार परिषदका संयोजक केशव बडालले लोकतन्त्रको संस्थागत विकास र समृद्धीका लागि पार्टी एकतालाई अझै बलियो ढङ्गले अघि बढाउनु पर्नेमा जोड दिएका छन् । कम्यूनिष्ट पार्टीको विगतलाई समीक्षा गरेर पार्टी नेतृत्व गम्भीर हुन आवश्यक रहेको बताएका छन् । पार्टी शिर्ष नेताहरुमा केही विमति र असमझदारी...

म्याच फिक्सिङको सम्भावना कति छ नेकपामा ?

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखा परेको शक्तिसंघर्ष कसरी अवतरण होला भन्ने चासो बढिरहेको समयमा आज बस्ने सचिवालय बैठकले गर्ने निर्णय महत्त्वपूर्ण हुने नेकपा वृत्तमा अपेक्षा छ । नौ सदस्यीय सचिवालयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय अल्पमतमा परेका छन् । सुरुवातमा ओलीले सचिवालय बैठकम...

नेकपाको विवाद समाधानका लागि सचिवालय बैठक सुरु, यी विषयम छलफल हुदै

नेकपाभित्रको आन्तरिक विवाद समाधानका लागि बोलाइएको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेरअघि सुरु भएको हो । बैठकअघि नेताहरु आन्तरिक छलफलमा जुटेका थिए भने प्रधानमन्त्री र राष्ट्रपतिबीच समेत भेटवार्ता भएको थियो ।ैठकमा पार्टीभित्रको बढ्दो विवाद र प्रधानमन्त्री केपी शर्मा ओलीले ...

भत्कियो भैंसेपाटी गठबन्धन

अध्यादेश प्रकरणपछि पार्टीभित्र र बाहिर आलोचित भएर राजीनामा दिने वा हटाइने अवस्थामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली नेकपा सचिवालय बैठकको पूर्वसन्ध्यामा एकाएक आन्तरिक समीकरणमा बलियो बनेका छन् । प्रचण्ड–माधव नेपाल गठबन्धनमा रहेका उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री तथा सचिवालय सदस्य रामवहादुर थापा बादलको साथले ओली ब...

नेकपाभित्रको आन्तरिक विवाद समाधानका लागि बोलाएको वैठकको समय सर्यो

नेकपाभित्रको आन्तरिक विवाद समाधानका लागि बोलाइएको केन्द्रीय सचिवालय बैठक शनिबार अपरान्ह ५ः३० बजे बस्ने भएको छ । प्रधानमन्त्री समेत रहेका केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालय बैठक ५ः ३० बजे बस्ने जानकारी दिएका हु्न् । यसअघि बैठक चार बजे बस्ने भनिएको थियो । समय परिवर्तनबारे भने थापाले केही खुलाएका छैनन् । ब...

किन सचिवालय बैठकअघि नै मन्त्री ज्ञवालीले सार्वजानिक गरे पार्टी निर्णय

नेकपाको सचिवालय बैठकमा सरकारले काम गर्न नसकेको भन्दै पार्टीको छवि नराम्रो बनाएको आरोप लगाउंदै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको सन्दर्भमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टीले सरकारको मूल्यांकनबारे तीन महिना अघि गरेको निर्णय सार्वजानिक गरिदिएका छन्। शक्...

आज बस्ने केकपा सचिवालय बैठकमा यी बिषयमा हुदैछ छलफल

काठमाडाैं । पार्टी भित्रको आन्तरिक विवादबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । पार्टी भित्र विवाद बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेब गौतमलाई प्रधानमन्त्री बनाउने र नेता माधब कुमार नेपाललाइ तेस्रो वरियताको अध्यक्ष बनाउने प्रस्ताव गर्नुभएको थियो । प्रधानमन्त्री ओल...

प्रधानमन्त्री ओलीको यस्तो छ अडान

फरकधार अनलाइनमा लेखिएको छ, "निर्वाचनसम्म प्रधानमन्त्री र महाधिवेशनसम्म अध्यक्षबाट राजीनामा नदिने ओलीको अडान" ।पछिल्ला दिनमा बढ्दै गएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रका विवादहरु अझै केही समय रहिरहने संकेत देखिएको छ । विशेषगरि पार्टीभित्र दुई खेमाको ठूलो प्रतिस्पर्धा देखिन्छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ...

कमरेड वामदेवले बिर्सनै नहुने ६ धोका

काठमाडाैं । बुधबार बेलुकी सम्पन्न नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव थियो,कोरोना भाइरस निर्मूल भएपछि प्रधानमन्त्री वामदेव,पार्टीको तेस्रो अध्यक्ष माधव नेपाल । विशेषतः वामदेव कार्डको प्रयोग विषयबस्तुको विश्रामका निम्ति प्रयोग हुने, तत्कालिन समस्याले एक किसिमको निकास पाउने र...

लेखराज भट्टको आयो यस्तो सन्देश

आफूलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट हटाउनेगरि तयारी भइरहेपछि केपी शर्मा ओलीले पनि संसदीय दलमा बहुमत पुर्‍याउने कोशिससहित आफूनिकट सांसदहरुको हस्ताक्षर संकलन अभियान चलाएका छन्। यो अभियानमा उनीनिकट सांसदहरु महेश बस्नेत, विजय सुब्बा, किसान श्रेष्ठ र नवराज सिलवाल सक्रिय भएर लागेका छन्। यद्यपि, बुधबार साँ...