बाजुरा । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बडिमालिका नगर संगठन कमिटीले २ नम्बर वडा का पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएको छ । वडा कमिटीमा रहेका अध्यक्ष सचिव सहित २९ जनालाई सपथ ग्रहण गराईएको नगर कमिटी सचिव चन्द्र बहादुर थापाले बताएका छन् । वडा कमिटी अध्यक्ष खडक नेपाली सहित २९ जनालाई नेकपाका नेता गगन रावलले सपथ ग्रह...
