बझाङ । मलेसियालमा निधन भएका नेपाली कांग्रेस बझाङका नेता रमेशबहादुर बोहराको शुक्रबार अन्तिम दाहासंस्कार गरिएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका छविसपाथिभेरा गाँउपालिका वडा नम्बर ७ का बोहराको शुक्रबार अन्तिम दाहसंस्कार गरिएको हो । अन्तिम दाहासंस्कार गर्ने बेला नेपाली कांग्रेस बझाङले रमेशबहादुर बोहराको पार्थिव...
