नायिका आश्मा गिरीको ” मेरी पुजा “आउदै

यात्रा जिन्दगी " को म्युजिक भिडियो पश्चात प्रतिभाशाली युवा गायक कौशल राज खड्काले आफ्नो नयाँ म्युजिक भिडियो" मेरी पुजा " ल्याउने भएका छन । संगीतमा निरन्तर संघर्ष गर्दै आफुलाई चिनाउने कोसिसमा अघि बढी रहेका यी गायकले आफ्नो नयाँ एल्बम पनि छिट्टै बजारमा ल्याउने तयारीमा छन । मेरी पुजा बोलको यस गीतमा स्वर र संगीत गायक कौशल...

गायक गजेन्द्र लिम्वुको आवाजमा “ शुभ कामना “गीतको भिडियो सार्वजनिक

आर पोखरेल , काठमान्डाँै । प्रसाद डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा गायिका सुनिता थेगिम र गायक गजेन्द्र लिम्वुको आवाजमा “ शुभ कामना “गीतको भिडियो सार्वजनिक भएको छ । मौलिक पनमा आधारित रहेको गीतमा नेपालीहरुको महान पर्व हरितालिका पर्वले आपसी रुपमा सदभाव र भातृत्वको भावना जागृत रहोस भन्ने कामना गीतमा रहको छ । मौलिक ब...

गायक कृष्ण भक्त राईको आवाजमा ” परदेशी ”भिडियो सहित ।

आर पोखरेल , काठमान्डाँै । बहुचर्चित गीत नमुछे आमा दहीमा टिकाको अपार सफलता पछि गायक कृष्ण भक्त राईको आवाजमा ” परदेशी” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । परदेशी भुमीमा आफनो कर्म समर्पित गरिरहेका डि आर अटुको शब्द तथा संगीतमा बास्तविक जिवन भोगाईलाई समेटिएर अर्को सर्वोकृष्ट रचनालाई बजारमा ल्याइएको छ । गाउँ घरक...

वल्ड नेपाल म्युजिक अवार्ड २०१९को अवार्ड गायिका धनकुमारी थापा लाई जिताउन सक्दो भोट गरौ ।

सरला पन्थी ,काठमान्डाँै । लोकदोहोरी गायिका धनकुमारी थापा “ सरु”ले अमेरिको न्युयोर्कमा यहि नोबेम्वरर २३ तारिकमा हुन गई रहेको वल्ड नेपाल म्युजिक अवार्ड २०१९ को निम्ती सर्वोकृष्ट लोकदोहोरी गायिकामा आफुलाई भोट गर्नको लागी आफना आफन्त तथा आम दर्शक तथा स्रोतालाई आग्रह गरेकी छन । लामो समय देखी नेपाली मौलिक लोक गीत संगीतक...

श्री राईको पुर्वेली गीत “मनै साटिन्छ “ भिडियो सहित

आर पोखरेल, काठमान्डाँै । संगीतकार डि आर अटुको पुर्वेली गीत दिक्तेल बजार , एक्ले बर , चौबन्दी चोली ,गुडी जाने रेल ,झुम्के माया लगायतका सफल गीतमा संगीत दिएका पुर्वेली संगीतका बादशाह अटुको संगीतमा नयाँ गीत “मनै साटिन्छ “ गीतको भिडियो बजारमा आएको छ । दिलिप सागरको गीतमा शब्द सिर्जना रहेको छ । मौलिक पनलाई गीतमा समेटेर पुर्व...

राजु बिरही र रजनी लामाको दशैँ गीत “दुख पिर लाई भुली “(भिडियो सहित)

आर पोखरेल, काठमान्डौँ । नेपाली हरुको महान पर्व बडा दशै नजिकिदै गर्दा गायिका रजनी लामा र राजु बिरहीले “ दुख पिरलाई भुली“नामक दशै गित सार्बजनिक गरेका छन । दशैको बेलामा बढी पिडादायक गितहरु मात्रै निस्कने हुदा सबैलाई नचाउनको लागि यो गित लिएर आएको गायिका रजनी लामा बताउछिन। बिक्रम चौहानको निर्देशन रहेको उक्त भिडियोको छायां...

गायिका हिरा अञ्जली मगरको आवाजमा “माया लाउने हो” हेर्नुहोस भिडियो ।

आर पोखरेल , काठमान्डाँै । नेपाली लोकदोहोरीमा सर्वाधिक रुचाइएका गायक सज्जन धामी र गायिका हिरा अञ्जली मगरको आवाजमा माया लाउने हो गीतको भिडियो सार्वजनिक भएको छ । युवा पुस्तामा निकै रुचाइएका गायक धामीको माया र प्रेमका भावहरु समेटिएको निकै टिपिकल गीत बजारमा आए सगैँ सर्वाधिक चर्चामा रहेको छ । सज्जन धामीको शब्द तथा लय सिर्ज...

गायक राजेश पायल राईको के छ तिम्रो नाउँ सार्बजनिक

रोशन पोखरेल , काठमान्डाैं- राई इज किङ्ग को उपाधि पाएका चर्चित गायक राजेश पायल राईको आवाजमा समेटिएको डान्सिङ्ग गीत ”के छ तिम्रो नाउँ ”गीतको भिडियो सार्वजनिक भएको छ । त्रिकोणात्मक प्रेम र रोमान्सका भावहरुलाई गीतमा समेटिएको छ । अमेरिकामा रहेर पनी नेपाली लोक गीत संगीतको विकाशमा सक्रिय दिलिप योञ्जन तामाङ्गको शब्द तथा राज...

पौष ११ मा मुभी मेरो दिल छ पोखरामा

आर पोखरेल, काठमान्डाँै । बिजि बर्मा फिल्मसको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखराको सम्पादन कार्य भै रहेको छ । कला राई को प्रस्तुती अनि शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको चलचित्रमा फरक तरिकाबाट प्रेमलाई प्रस्तुत गरिएको निमार्ण पक्षले बताएको छ । चलचित्रबाट राजु पौड्याल ,रन्जु रन्जन...

गायक मछिन्द्र राईको आवाजमा”फुलको कुरा ”भिडियो सहित

आर पोखरेल , काठमान्डाँै । नेपाली सुगम संगीतमा निकै रुचाइएका गायकमचिन्द्र राईको आवाजमा ”फुलको कुरा ”गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई निकै कलात्मक रुपमा समेटिएको छ । डान्सिङ्ग गीतको भिडियोमा गीतको मर्म अनुसारको नृत्य प्रस्तुत गरिएको छ । रमेश कडरियाको शब्द तथा संगीत गीतमा रहेको छ ।...