कहिलै नगर्नुहोस् यस्ता औला हुनेसंग पछुताउनु पर्ला

तपाईको औला बताउन सक्छ कि तपाईको जीवनसाथी कस्तो हुन्छ रु समुन्द्र शास्त्रमा केहि कुरा उल्लेख गरिएको छ जीवनसाथी सँग जोडिएको । जसले भविष्यमा तपाईको जीवनसाथी कस्तो हुनेछ भन्ने जनाउँछ । समुन्द्र शास्त्रको अनुसार जुन मानिसको हातको औला नमिलेको मोटो र भद्दा हुन्छ , ती मानिसहरुलाई पत्नी सुख मिल्दैन । जीवनमा अभाव भइरहन्छ । पछ...

उजेलीको अँध्यारो कथा पैंसाको सट्टा छोरो बोकेर फर्कनु पर्‍यो

तीन वर्ष विदेशको, अनि १२ महिना नेपालको बास । परिवार त के, गाउँ नै देख्न पाएकी छैनन्, उनले । छोराछोरी, आफन्त र गाउँलेको याद आउँछ । गाउँ जानको लागि बेलाबेला खुट्टा पनि उचाल्छिन् । तर पाइला रोकिन्छ । गाउँ समाजले के भन्ला ? आमा भन्दै पछि लाग्ने को हो भनेर कसैले सोध्यो भने के जवाफ दिने ? एकै शब्दमा दिन सकिने जवाफ छैन, उनीसँ...

मंसिर १५ देखि २१ गतेसम्मको राशिअनुसारको साप्ताहिक भाग्यफल

मिति २०७६ साल मंसिर महिनाको १५ देखि २१ गते शनिवारसम्मको प्रत्यक व्यक्तिको भाग्यफल । मेष -हिम्मत गर्दा चिताएको काम सजिलै बन्नेछ। धेरैको विश्वास जित्न सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरू समेत नजिकिएलान्। नाम, दाम र इनाम हातपार्ने समय छ। दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ। मंगलवारपछि आफ्नो लाभांश अरूले हत्याउन...

अनुसन्धाने भन्छ पहिलो सन्तान जस्तो बोद्धिक अरु हुँदैनन् !

के तपाईं घरको जेठो सन्तान हुनुहुन्छ ? त्यसो हो भने तपाईं लागि खुसीको खबर छ । केही समय अघि मात्र गरिएको अध्ययन अनुसार, कुनैपनि परिवारको जेठो सन्तान हुनुका फाइदा धेरै छन् । जर्मनस्थित लिपजिग युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले गरेको अध्ययन अनुसार, परिवारको सबैभन्दा जेठो सन्तान अन्य भन्दा धेरै फूर्तिलो र बौद्धिक हुन्छ । ...

मंसिर ८ देखि १४ गतेसम्मको राशिअनुसारको प्रत्यकको भाग्यफल

मिति २०७६ साल मंसिर महिनाको ८ देखि १४ सम्मको साप्ताहिक राशिफल । मेष -प्रियजनसँगको भेटघाटले सुरुआत रमाइलो रहे पनि यो साता केही उतारचढावमय रहने देखिन्छ। खर्चिलो यात्रा हुनेछ। अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला। श्रम्पूर्वक काम गर्दा समेत जस नपाइनाले मन खिन्न रहनेछ। बिहीवारपछि समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन्। ...

जब एक ज्योतिषले तिम्रो छोरीको बिहे २५ वर्षको उमेरमा जुर्छ भनेपछि

काठमाडाैं । सुजन पन्त्रले रातोपाटीमा लेखेका छन्, आफूलाई ‘ज्योतिष’ भन्दै सर्वसाधारणको हस्तरेखा हेरेर पैसा असुल्ने व्यक्तिहरु राजधानीका विभिन्न स्थानमा भेटिने विषय कुनै नौलो होइन । यदि तपाई राजधानीको रत्नपार्क, जमल र सुन्धारालगायत क्षेत्रमा दिउँसो हिँड्नुभएको छ भने यस्ता व्यक्तिहरु अहिले पनि प्रशस्त भेटिन्छन् । ‘हस्तर...

लामो समय शा’रीरिक स’म्पर्क नगरे शरीरमा यस्तो आउँछ यस्तो परिवर्तन

कारण जुनसुकै होस् तर हामी सबैका लागि एउटा यस्तो समय आउन सक्छ, जतिबेला हामी शारीरिक सम्पर्क ९से क्स० गर्न सक्दैनौं । यो विषय विवाहित र अविवाहित सबैका लागि लागू हुन्छ । विवाहित व्यक्ति पनि सधैं शारिरीक सम्पर्क गर्न सक्षम हुनसक्छन् भन्ने हुँदैन । तर, तपाईंले कहिल्यै ख्याल गर्नुभएको छ कि लामो समयसम्म शारीरिक सम्पर्क सम्पर्...

विवाहित महिलाका यी ५ स्वभाव, जसले अविवाहित पुरुषलाई समेत आकर्षित गर्छ

हिजोआज हामीले धेरै यस्ता अविवाहित युवाहरु भेट्न सक्छौं जसले विवाहित महिलालाई मन पराउँछन् । यस विषयमा धेरै युवाहरु खुलेर कुरा गर्न चाँहदैनन् तर, भित्रभित्रै उनीहरुले विवाहित महिलालाई मनपराएका हुन्छन् । आफूभन्दा धेरै उमेरका महिलालाई भर्खरका युवाहरुले मन पराउँछन् भन्ने कुरा सुन्दा अलि अचम्मको र अमिल्दो लाग्न सक्छ तर, यो स...

राशिअनुसार मंसिर १ देखि ७ गते शनिवार सम्मको भाग्यफल

मिति २०७६ मंसिर १ दखि ७ गतेसम्मको राशिअनुसारको साप्ताहिक भाग्यफल । मेष -साइनो गाँस्नेहरूले दुःख दिन सक्छन्। जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। परिस्थितिको बन्धनमा परिए पनि युक्तिले काम लिनेहरूलाई बिस्तारै फाइदै हुनेछ। भौतिक साधन जुट्नाले सप्ताहान्तमा काम बन्नेछ र प्रशस्त अर्थलाभ हुनेछ। अ...

राशिअनुसार म‌सिर महिनामा तपाइको भाग्य र भविष्य

२०७६ साल म‌सिर महिलाको मासिक राशिफल । मेष -खराब आचरणवान् व्यक्तिहरू नजिकिनाले नाममा दाग लाग्न सक्छ। चोटपटकको योग भएकाले हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। अवसरका लागि केही दौडधुप र संघर्ष गर्नुपर्ला। स्वास्थ्यका लागि आराम र खानपानमा ध्यान दिनुपर्ने समय छ। आँटले काम लिन नसक्दा पछि परिनेछ। आम्दानी बाहिरिनुका साथै अर...