२७ बर्षिय क्रिकेटर केशव सिंहको निधन

डडेल्धुरा । जिल्लाको आलिताल गाउँपालिका वडा नं‌‌–६ का क्यान्सरपीडित क्रिकेटर केशव सिंहको निधन भएको छ। सिंहको २७ वर्षकै कलिलो उमेरमा गृह जिल्ला डडेल्धुरामा निधन भएको हो। कैलालीको धनगढी स्थित बोराडाँडीमा आफ्नो दिदीको घरमा बस्दै आएका सिंह केही दिन अगाडि मात्रै पहाड घर डडेल्धुरा आएका थिए। त्यसअघि दिल्लीमा उपचारका लागि गए...

सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रर्वद्धक सामाजिक विकास मन्त्रालय

धनगढी । पुस १५ गते मंगलवार धनगढीमा आयोजना हुने प्रथम कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७६ को मुख्य प्रर्वद्धक सामाजिक विकास मन्त्रालय हुने भएको छ। मन्त्रालयले पहिलो पटक आयोजना हुन लागेको अवार्डमा मुख्य प्रवद्र्धकका रुपमा सहयोग गरेको हो । यस्तै भोली हुने अवार्ड कार्यक्रममा प्रमुख अतिथी समेत सामाजिक विकास म...

५० हजार राशीको भलिबल बुढीगंगा ९ ले हात पार्यो

बाजुरा । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं‌ १० आयोजना गरिएको खुल्ला पूरुष भलिबल प्रतियोगीताको उपाधी बुढीगंगा नगरपालिका–९ ले हात पारेको छ । गत मंसिर २६ गतेबाट सञ्चालन भएको प्रतियोगीता आज सम्पन्न भएको छ । ५० हजार धनराशीको खुला भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो । खेल क्षेत्रतर्फ युवा आकर्षण बढाउन वडा कार्यालयसँगको स...

गौरिकाले जितिन तेस्रो स्वर्ण

पौडी खेलाडी गौरिका सिंहले आइतबार तेस्रो स्वर्ण जितेकी छन्। १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा महिला ४ सय मिटर प्रिस्टाइल स्पर्धामा गौरिकाले स्वर्ण पदक जित्न सफल भएकी हुन्। ललितपुरको सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा उनले भारतीय खेलाडी शिवाङ्गी शर्मालाई पछि पार्दै स्वर्ण जितेकी हुन्। गौरिकाको यो जितसँगै सागमा नेपालको ४...

बधाई, २० बर्ष पछि हरायो नेपालले माल्दिभ्सलाई

काठमाडाैं । १३ औं साग अन्तर्गत शनिबारको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ। पुरुष फुटबलमा माल्दिभ्सविरुद्ध नेपाल २-१ ले विजयी भएको हो। यो जितसँगै नेपाल सात अंकसहित शीर्ष स्थानमा पुगेको छ। पहिलो हाफमा माल्दिभ्सले १९औँ मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएको थियो। खेलको ५२ औं मिनेटमा पाएको कर्नर किकलाई नेपालले सदु...

हिंसा विरुद्धको १६ दिने अभियानमा भलिबल प्रतियोगिता

बाजुरा । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत महिला भलिबल प्रतियोगिता सञ्चालन भएको छ । जिल्लाको वडिमालिका नगरस्तरीय युवा संजालको आयोजना र वडिमालिका नगरपलिकाको महिला बालबालिका नगरस्तरी तथा समाज कल्याण उपशाखा बाजुराको सहयोगमा महिलामा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउनका लागि भलिबल प्रतियोगिताको आयोजना गरिएको य...

बधाइ छ अनुपमा

उदयपुरकी अनुपमा मगरले १३औँ साग अन्तरगत बुधबार कराँतेमा स्वर्ण पदक जितेकी छन् । उनी माओवादी सशस्त्र विद्रोहमा सहभागी भएकी थिइन् । शसस्त्र संघर्षको अन्त्यसँगै उनी छैटौं राष्ट्रिय खेलकुदमा तत्कालीन माओवादी जनसेनाको पिएलए क्लबबाट सहभागीता जनाएकी थिइन् । छैठौँ राष्ट्रिय खेलकुदमा कास्य पदक जितेकी उनी सातौं र आठौं राष्ट्रि...

बधाइ छ ! नेपाली चेलीलाइ

काठमाडाैं । खेलकुदको महाकुम्भ नेपालमा भइरहेको १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले सानदार सुरुवात गरेकाे छ । नेपालले स्वर्णकाे वर्षा नै गरेकाे छ । यसै क्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हल त्रिपुरेश्वरमा बिशेष महत्वका साथ हेरिएको साग महिला भलिबलको फाइनलमा भारतसंग पराजित भएको नेपालले रजतमा चित्त बुझाएको ...

अन्जलीको क्रिकेटमा विश्व कीर्तिमान

काठमाडाैं । नेपालकी राष्ट्रिय महिला क्रिकेट टिमकी सदस्य अन्जली चन्दले टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएकी छिन् । पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा माल्दिभ्सविरुद्ध कुनै रन नखर्ची ६ विकेट लिँदै अन्जलीले विश्व कीर्तिमान बनाएकी हुन् । अन्जलीले २ ओ...

बाजुराकी चेली दक्षिण एसियाली खेलकुदमा सहभागि

बाजुरा । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा बाजुराका दुई जना चेलीले भाग लिएका छन् । नेपालको तर्फबाट बडिमालिका नगरपालिका ८ घर भएकी पुनम रावल र खप्तड छेडेदह गाँउपालिका २ कि रमा सिहंले दक्षिण एसियाली खेलकुदमा भाग लिएकी हुन् । रमा र पुनम दुबै नेपाली सेनामा कार्यरत रहेकी छन् । पुनम रावल महिला ६४ केजी बक्सीङ्गमा प्रतिस्...