नेपालमा पनि कोरोना भाइरसको संक्रमण भेटियो

नेपालमा पनि कोरोना भाइरसको संक्रमण भेटियो

एक नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। उनी चीनको वुहानबाट फर्केका थिए। विश्व स्वास्थ्य संगठनले स्वास्थ्य मन्त्रालयलाई सतर्कता अपनाउन चेतावनी दिएको केही दिनपछि काठमाडौंमा कोरोना भाइरसको संक्रमित भेटिएका हुन्। ती विद्यार्थीलाई अस्पतालमा निगरानीमा राखिएको खबर कान्तिपुर दैनिकमा छ । के हो कोरोना भाइरस ? ...

पुरुषका लागि पनि बन्यो गर्भ निरोधक सुइ

अहिलेसम्म गर्भनिरोधक चक्की र सुई महिलाका लागि मात्र बनेका थिए। महिलाहरुले एक पटक सुई लगाए तीन महिनासम्म गर्भ नबस्ने सुई प्रचलित छ। तर, अहिले भारतीय वैज्ञानिकहरुले पुरुषका लागि पनि सुई बनाएका छन्। त्यो सुई एक पटक लगाएको खण्डमा १५ वर्षसम्म बच्चा नहुने बताइएको छ । सुई आविष्कारमा संलग्न वैज्ञानिक डा. आर एस शर्माका अनुसा...

चिकित्सक विहिन कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र

बाजुरा । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक विहिन बनेको छ । स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर गणेश चौधरी समायोजन भएर गएपछि प्राथामिक स्वास्थ्य केन्द्र कोल्टी चिकित्सक विहिन बनेको हो । स्वास्थ्य केन्द्रमा डेढ महिनादेखि चिकित्सक विहिनको अवस्था छ । डाक्टर चौधरी समायोजनपछि दबरन्दी भएकै स्थानमा गएपछि अर्को आउने नआउ...

बाजुरामा पनी स्क्रब टाइफसका बिरामी भेटिए

बाजुरामा स्क्रब टाइफसका बिरामी फेला परेका छ। अत्याधिक मात्रामा जिल्ला अस्पताल बाजुरामा बिरामी बढ्न थालेपछि डाक्टरहरुले बिशेष ध्यानमा राखेर उपचार गर्न थालेपछि बाजुरा जिल्ला अस्पतालमा एक महिलामा स्क्रब टाइफका बिरामी भेटिएका छन् । जिल्लाको वडिमालिका नगरपालिका वडा नं १ पिनालेखकी ५१ वर्षिय महिला किट्टी कार्की स्क्रब टाइफसले...

महिलाले धुम्रपान सेवन गर्न यी समस्या सृजना हुन्छन सुची सहित

प्रत्यक मान्छेको लागि धुम्रपान स्वास्थ्यको लागि खतरायुक्त हुन्छ । तर, एउटा अध्ययनले महिलाको स्वास्थ्यमा धुम्रपानले धेरै असर गर्ने देखाएको छ । बढ्दो शहरीकरणसँगै चुरोट पिउने महिलाको संख्या पनि दिनानुदिन बढ्दो छ । भविष्यमा महिलालाई धुम्रपान निकै महंगो बन्न सक्छ । उनीहरुले सेवन गरेको धुम्रपानले उनीहरुमा गर्भपतन मात्र होइन ...

बुहारीको पहिरनप्रति सासुको गुनासो

सुशीलाको विवाह तीस वर्ष अगाडि एउटा गाउँको युवकसँग भएको थियो । ती दिनहरुमा आफूले भोगेका कठिनाईलाई सुशीला प्राय: सम्झिरहन्छिन् । सुशीलाकी सासुले उनलाई हरेक समय टाउकोमा घुम्टो राखिरहन भन्थिन् । पढेलेखेकी सुशीलालाई त्यस्तो अवस्थामा रहन निकै कठिन थियो । विवाहको केही समयपछि सुशीला श्रीमानसँगै जागिरको सिलसिलामा शहर आएपछि स...

महि’लालाइ कुन सम’यमा याै’न चा’हाना बढी हुन्छ

यौ'न विशेषज्ञहरूका अनुसार, महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म यौनको ‘मुड’ मा बढी हुन्छ । महिनावारी पूरा भएपछि यौ'नका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छ । अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तरंगमा समेत निकै अध्ययन गरे । त्यस अनुसार, महिनावारीपछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो अनुभूति दिन्...

फ्लु ३६ घण्टामै फैलिएर ८ करोडको ज्यान लिन सक्ने चेतावनी

फ्लु संक्रमणबाट फैलिने रोगको प्रकोप विश्वभर ३६ घण्टामै फैलिएर ८ करोड मानिसको ज्यान लिन सक्ने चेतावनी अन्तर्राष्ट्रिय स्वास्थ्य विज्ञहरुले दिएका छन् । विश्व स्वाथ्य संगठन ९डब्लुएचओ०का पूर्वप्रमुखको नेतृत्वमा रहेको विश्वका उच्च तहका विशेषज्ञसहित टोलीले उक्त चेतावनी दिएको बेलायतीसञ्चार माध्यमहरुले बुधबार जनाएका छन् । ब...

के कारणले पर्छन टाउकोमा चाया ? यसरी गर्न सकिन्छ रोकथाम

डा. सविना भट्टराई, बरिष्ठ छाला रोग विशेषज्ञ काठमाडौं मेडिकल कलेज,। सिनामंगल चाँया रोग एक किसिमको सुपर फिसियल फंगल इन्फेक्सनबाट लाग्ने रोग हो । यो एक प्रकारको ढुसी हो । यसले शारीरिक रुपमा पार्ने असर त छदैंछ, यसबाहेक यसले मानसिक रुपमा पनि ब्यक्तिलाई लज्जाबोध गराउँछ । फलस्वरुपः व्यक्तिमा आत्मविश्वासको कमीका कारण समूह तथा...

के हो अवि’वाहित युव’ती’मा स्थ’न चु’हिने समस्या

प्रश्न 'म २४ वर्षको छु। अवि'वाहित हुँ। तर, मेरो स्तन'बाट दू'ध चुहिने समस्या देखिए'को छरु निकै तनावमा छु। के हो स्तनबाट दूध चुहिने समस्यारु के कारणले हुन्छ र उपचार के हो ? उत्तर जिज्ञासाका लागि धन्यवाद। तपाई जस्तै समस्या भएका धेरै युवतीको उपचार भइसकेको छ। त्यसकारण तनाव नलिनु होला। केही समयअघि राजधानीको एक कलेजमा स्नातक ...