प्रचण्ड दौडधुपले ओली गुटमा छटपटी

भूपेन्द्र शाह । नेपाली राजनीतिमा एक माहिर खेलाडीका रुपमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लाे केहि समय देखि विचित्रकाे दाैडधुपमा देखिएका छन । पार्टी एकताकाे आधार बाँडिचुडी खाने रहे पनि परिस्थितिले उनकाे भित्रि चाहनाले साकार रुप लिन सकिरहेकाे छैन । तत्कालिन नेकपा माओवादी केन्द्...

पुरुष महोदय, १६ दिने महिला हिंसा विरुद्धको अभियानको स्टेचमा नबस्नुहोला

रिता शाही (ऋतु)-नारी भन्ने दुई शब्दकाे अक्षरले भुमिका ठुलाे बहन गरेकाे हुन्छ नारी एक विहे न गर्नु अगाडिकाे छाेरी विहे गरेपछिकाे बुहारी हाम्राे कतियपय समाजले अहिले पनि याे कुरालाई पछ्यपात नै गरेकाे पाईन्छ एउटा सुखमा काम काे अनुभव नभाेगेकी छाेरी जब बुहारी भएर पराइ बनेर जान्छे, गयकाे घरमा अनेक खालका  गाली गलाैज सहेर बस्नु...

उजेलीको अँध्यारो कथा पैंसाको सट्टा छोरो बोकेर फर्कनु पर्‍यो

तीन वर्ष विदेशको, अनि १२ महिना नेपालको बास । परिवार त के, गाउँ नै देख्न पाएकी छैनन्, उनले । छोराछोरी, आफन्त र गाउँलेको याद आउँछ । गाउँ जानको लागि बेलाबेला खुट्टा पनि उचाल्छिन् । तर पाइला रोकिन्छ । गाउँ समाजले के भन्ला ? आमा भन्दै पछि लाग्ने को हो भनेर कसैले सोध्यो भने के जवाफ दिने ? एकै शब्दमा दिन सकिने जवाफ छैन, उनीसँ...

यसरी कमाउन सकिन्छ फेसबुक हप्तामै १० हजार भिडियो सहित

हामी सबैले युट्युबबाट पैसा कमाई हुन्छ भन्ने कुरा त सुनिरहेकै विषय हो। आजभोलि फेसबुकबाट पनि पैसा कमाई हुन्छ भन्ने हल्ला ब्यापक बन्दै गएको छ। त्यसको सत्यता के हो र कसरी गर्न सकिन्छ हेरौं। फेसबुक विश्वकै नम्बर एक सामाजिक सञ्जाल हो।यसमा करिब १.३ विलियन प्रयोगकर्ताहरु विश्वभरबाट जोडिएका छन्। प्राय यसका प्रयोगकर्ताहरुले द...

पति–पत्नी नै एउटै ओछ्यानमा दुईतिर फर्किएर अरूसँग कुरा गर्न थालेपछि

बबिता बस्नेत -०७६ साल जेठ महिनाको अन्तिम साता एउटा समारोहबाट फर्कंदै थियौँ, गाडीमा रहेका एक जोडीमध्ये पुरुष साथीको मोबाइलमा फोन आयो । फोनको बेवास्ता गरेझैँ गर्दै उनले श्रीमतीको अनुहार हेरे । ‘कसको फोन ?’ स्वाभाविक लवजमा उनले सोधिन् । नाजवाफ उनको अनुहार एक्कासि रातो भयो । ‘उठाउनुस् न’ उनको आग्रहको जवाफमा तिनले भने, ‘अन ...

अब दलितले मन्दिर प्रबेश भन्दा सिंहदरबार भित्र प्रबेश गर्न संघर्ष गर्ने की ?

सरु सुनार । जातीय विभेद र छुवाछूतको एउटा जड र निरन्तरता दिइरहेको एउटा पाटो भनेको धर्मसंग जोडिएको विषय पनी हो । बिगत लामो समय देखी दलितसमुदायको हक अधिकार , र जातीय छुवाछूत र बिभेदका घटनामा कलम चलाउदै गर्दा , आवज बुलन्द गर्दै गर्दा देशका धेरै बिगट जिल्ला र गाउँ बस्तीमा पुग्दा त्यहाँका समुदाय , संस्कार , परम्परा र बिभेदला...

जब एक ज्योतिषले तिम्रो छोरीको बिहे २५ वर्षको उमेरमा जुर्छ भनेपछि

काठमाडाैं । सुजन पन्त्रले रातोपाटीमा लेखेका छन्, आफूलाई ‘ज्योतिष’ भन्दै सर्वसाधारणको हस्तरेखा हेरेर पैसा असुल्ने व्यक्तिहरु राजधानीका विभिन्न स्थानमा भेटिने विषय कुनै नौलो होइन । यदि तपाई राजधानीको रत्नपार्क, जमल र सुन्धारालगायत क्षेत्रमा दिउँसो हिँड्नुभएको छ भने यस्ता व्यक्तिहरु अहिले पनि प्रशस्त भेटिन्छन् । ‘हस्तर...

ओली प्रचण्डलाइ पूर्वगृहमन्त्री शर्माले दिए यस्तो शुभकामना

काठमाडाैं । बुधबारको सचिवालयको बैठकको निर्णयलाई नेकपाका स्थायी समिति सदस्य एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले स्वागत गरेका छन्। बुधबार साँझ सामाजिक सञ्जा फेसबुकमा स्टाटस लेख्दै नेता शर्माले बुधबारको निर्णयबाट आफू हर्षित भएको बताएका छन्। एमाले–माओवादी एकताका सुत्रधारमध्ये एक मानिएका नेता शर्माले बुधबारको न...

देशलाई केही देउ अनि देशले सबथोक दिनेछ

सविना कार्की-सबैले मेरो देश प्राणभन्दा प्यारो लाग्छ भन्छन् । तर भनाइ र गराईको विभेदका कारण आउँदो पुस्ताले दिनप्रतिदिन त्यसको मार खेप्नु परिरहेको अवस्था छ । हामीले नयाँ पुस्तालाई असल संस्कार सिकाउनुको निम्ति महंगो विद्यालयहरुमा पढाइ गरिदिन्छौँ, मासिक रुपमा थुप्रै फि खर्च पनि गर्दछौँ, तर पनि राष्ट्रिय र देशप्रेमको शिक्षा...

भारतले नेपाली सिमा मिचिरहदा सबै माैन किन ?

उमेश प्रसाद अवस्थी-भनिन्छ एउटा ढुङ्गाले नदीको धार बदल्न सक्छ त्यस्तै सानो तिनो कुराले पनि कहिले काही ठुलो घटना घटाउन सक्छ । देशको नक्सा नै बदलिदियो तर सबै चुप छन यहाँ । अन्तराष्ट्रिय स्तरमा देशको स्वाभिमान माथी नै समग्रमा आच आयो । तर यहाँ सबै चुपचाप छन किन ? सबैलाई सम्बोधन गर्न चाहन्छु सिंह दरबार अगाडी र काठमाण्डौमा त ...