१ करोड बढि नगद चोरी प्रकरणमा कांग्रेसका नेता पक्राउ

कैलाली । भारतको राजधानी नयाँ दिल्लीमा एक करोड बढि नगद चोरी प्रकरणमा संग्लन रहेको भन्दै नेपाली कांग्रेसका नेता पक्राउ परेका छन् । प्रकाउ पर्नेमा बाजुराको बुढीगंगा नगरपालिका वडा नं‌ २ डुंग्री घर भएका काँग्रेस नेता पदम नेपाली कैलालीबाट पक्राउ परेका हुन् । दिल्लीका विशेश्वर अग्रवालको कार्यालयबाट एक करोड चार लाख बढी नगद र ग...

बजेटमा विभेद गरिदै आएको बाजुरामा २० करोड सडकमा मात्रै

बाजुरा । बजेटमा विभेद गरिदै आएको बाजुरामा पछिल्लो समय राज्यले व्यापक लगानी बढाएको छ । प्रदेश र संघिय सरकारबाट यो वर्ष मात्र जिल्लामा वर्षेनी करोडौं बजेट भित्रिएको छ । सुदूर पश्चिम प्रदेश सरकारले सडक निर्माणका योजनाका लागि २० करोड बढी बजेट विनियोजन गरि कार्यान्वयन प्रक्रिया थालेको छ । १३ वटा सडक योजनाका लागि २० करोड ...

अव सडक छेउमा उखु र केरा खेती

बाजुरा । कृषि ज्ञान केन्द्र बाजुराले साँफे मार्तडी सडक छेउछाउको जमिनलाई कृषि जन्य बस्तुको उत्पादनका लागि प्रयोग गर्ने भएको छ । सडक सुरक्षा, जमिनको उपयोग र कृषि उत्पादनका लागि सडक छेउको जमिनलाई प्रयोग गर्ने नीति सहीत योजना अघि सारेको छ । पहिलो चरणमा बाजुरा जिल्लाको साँफे मार्तडी सडक खण्ड अन्तरगत इकडी गाड देखि सदरमुकाम ...

अव १ रुपैंपामा खान र बस्न पाउने

इलाम । भ्रमण वर्ष २०२० को अवसरमा पहिलोपटक इलाममा होटल बुक गर्न आइपुगेका पाँच जना पर्यटकलाई एक रुपियाँमा खाने बस्ने सुविधा दिइएको छ । पहिलोपटक होटल बुक गर्न आएका पाँच पर्यटकलाई भाग्यमानी पर्यटकका रूपमा स्वागत गरी एक/एक रुपियाँमा खाने बस्ने व्यवस्था गरिएको हो । इलामको पशुपतीनगर इलामबाट प्रेम अधिकारीले गोरखापत्रमा  समाचार...

पेट्रोलियम पर्दाथको मूल्य बढ्यो

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको बताएको छ । निगमद्वारा बुधबार विज्ञप्ति मार्फत पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँका दरले वृद्धि गरिएको विज्ञेप्तीमा जनाइएको छ । छिमेकी देश भारतबाट केहीमात्रामा मूल्य बढेर आएकाले स्वचालित प्रणाली अनुसार मूल्य समायोजन गरिएको नेपाल आयल नि...

एनसेलले बुझायो सरकारलाई ४ अर्ब ५० करोड रुपैयाँ

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको छ। सरकारले एनसेलमाथि निर्धारण गरेको २२ अर्ब ६० करोड रुपैयाँमध्ये एनसेलले मंगलबार यो रकम ठूला करदाता कार्यालयमा दाखिला गरेको हो। सरकारले १५ दिनभित्र कर तिर्न भन्दै पत्र पठाएको दशौँ दिनमा एनसेलले रकम बुझाएको छ। यो रकमसँगै एनसे...

डिप्रोसको वित्तिय साक्षरता कार्यक्रम मार्तडीमा सम्पन्न

बाजुरा । डिप्रोस लघु वित्त वित्तिय सस्था लिमिटेड शाखा कार्यालय  बाजुराले आयोजना गरेको एक दिने केन्द्र प्रमुख गोष्ठि तथा वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम मार्तडीमा सम्पन्न भएको छ । जिल्ला भरी रहेका ९७ वटा केन्द्रमा आवद्ध १३ सय ५ जना महिला सदस्यहरुलाई लघु उद्ममा आर्कषक गर्नको लागि आर्थिक बर्ष २०७६।७७ को पहिलो चरणको गो...

कृषि बैंकको सिस्टम ह्‍याक गरेर १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ लुटियो

कृषि विकास बैंकको सिस्टम ह्‍याक गरेर ह्‍याकरहरुले १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ लुटेका छन् । विदेशी ह्‍याकरहरुको समूहले नेपालस्थित विभिन्‍न ४० भन्दा धेरै व्यक्तिहरुलाई एजेन्टका रुपमा प्रयोग गरेर कृषि विकास बैंकबाट रकम लुटेका हुन् । पछिल्ले समय सरकारी बैंकहरु ह्याकरको निशानामा पर्दै आएका छन्...

श्याउ बेचेर ६० करोड आमदानी

मुस्ताङ । यस वर्ष मुस्ताङ जिल्लामा ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको छ । स्याउ बेचेर कृषकले मुस्ताङमा रु.६० करोडभन्दा बढी रकम भित्र्याएका छन् । जिल्लामा उत्पादन भएको मध्ये ८० प्रतिशत स्याउ देशका विभिन्न बजारमा निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख माधव लम्सालले जानकारी दिए । “जिल्लाभर एक हजा...

६० लाख भन्दाबढीको बाजुराको स्याउ बिक्री

बाजुरा । यो वर्ष बाजुरामा ६० लाख भन्दाबढीको स्याउको कारोबार भएको छ ।  हरेक बर्ष स्याउ बिक्री नहुँदा सधै चिन्तित् हुँदै आएका बाजुराका स्याउन किसानले यो वर्ष भने ६० लाख भन्दाबढी रुपियाँको स्याउको कारोवार गरेका छन् । बाजुराको पूविउत्तर क्षेत्रमा का जगनाथ, स्वामिकार्तिक, गाउँपालिका र बुढिनन्दा नगरपालिकाका कृषकले उत्पादन गर...