युवा नपाउँदा सामुहिक बिहेको लागि अपिल गर्दै युवतीहरु

अहिले कोर्डेरियो सहरमा एकजना पनि अविवाहित पुरुष नै छैनन् । तर, ६ सय भन्दा बढी बैंसले धपक्क बलेका युवतीहरु अविवाहित छन् । समाचार माध्यममा जनाईएअनुसार ती मध्ये अधिकांश ३५ वर्ष मुनिका नै रहेका छन् । केटा नपाएपछि अहिले उनीहरु अविवाहित केटाहरुलाई आफूसँग सम्बन्ध गाँस्न सामूहिक अनुरोध गर्दै आएका छन् तथ्याङ्कअनुसार समग्र ब्राज...

११ वर्षदेखि घाँटीसम्मको खोला तरेर ७ हजारको जागिर

पत्रपत्रिका खबर -भारतको उडिसा राज्यकी बिनोदिनी समल विद्यार्थी पढाउन सधैँ नदी तरेर विद्यालय पुग्छिन्। ५३ छात्रा विद्यार्थीलाई पढाउनको लागि राठियापाल प्राथमिक विद्यालमा पुग्छिन्। वर्षाको समयमा घाँटीसम्मको पानी तरेर भए पनि विद्याल पुग्छिन्। ुकाम मैले राखेको हो, पानी राखेको हो,ु विनोदिनी भन्छिन्, ुसधैँ पानीमा भिज्दा बिरामी...

भालेविु’रुद्ध मु’द्धा हाल्ने नै कार’बाहीमा परेपछि

एजेन्सी- एकाबिहानै भाले बासेका कारण छिमेकीहरुलाई ‘डिस्टर्ब’ भएको भन्दै अदालतमा मुद्दा दायर गर्ने उल्टो कारबाहीमा परेकी छिन् । फ्रान्सको वाज क्षेत्रको मारिनी ले कम्पिन्यिय निवासी निकोला बुसेको भाले बासेर ‘डिस्टर्ब’ गरेको आरोपमा उनकी छिमेकी विमान परिचारिकाले ४ हजार युरो माग दाबी गर्दै गत मे २४ मा मुद्दा दायर गरेकी थिइन् ...

भार’तको महत्व’कांक्षी अन्तरिक्ष चन्द्रयान २ असफल

भारतको महत्वकांक्षी अन्तरिक्ष अभियान चन्द्रयान–२ अन्तिम चरणमा आएर असफल भएको छ । चन्द्रयान–२ को विक्रम ल्याण्डर नेपाली समय अनुसार शनिबार बिहान पौने दुई देखि पौने तीन बजेको बिचमा चन्द्रमाको सतहमा अवतरण गर्नु पर्ने थियो ।तर चन्द्रयान–२ को विक्रम ल्याण्डरको सम्पर्क बैंग्लोरमा रहेको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन ९इसरो० क...

गल्तीलाई महसुस नगरी अघि बढ्यो भने उसलाइ फेरी ठूलो गल्ती गर्छ : परिणिती चोपडा

बलिउड अभिनेत्री परिणिती चोपडाले फिल्ममा आफ्नो प्रतिस्पर्धी आफैं हुनुपर्ने बताएकी छन् । यी अभिनेत्रीका अनुसार हरेक फिल्ममा कलाकारले फरकफरक भूमिका निर्वाह गरेको हुन्छ । अघिल्लो फिल्ममा भन्दा कमजोर काम उसले गरेको खण्डमा ऊ आफैंसँगको प्रतिस्पर्धामा कामजोर साबित हुन्छ । त्यसैले आफूले जहिले पनि स्वयंलाई नै प्रतिस्पर्धी ठान...

अविबाहित युव’तीहरुलाइ मोबायल बोक्न प्रतिबन्ध

भारतको गुजरातमा अविवाहित युवतीहरुमाथि मोबाइल बोक्न प्रतिबन्ध लगाइएको छ । गुजरातको जाललो गाउँको ठाकोर समुदायले अविवाहित युवतीहरूलाई मोबाइल बोक्न प्रतिबन्ध लगाएको हो । यदि कुनै अविवाहित युवतीबाट मोबाइल बरामद भएको खण्डमा उनका पितालाई जरिमाना गरिने छ । जरिमाना स्वरूप १ लाख ५० हजार भारू पञ्चायतलाई बुझाउनुपर्ने छ । यसबाहेक य...

चन्द्रयान २ अन्तरीक्षयान चन्द्रमाको कक्षमा प्रवेश

भारतले चन्द्रमामा प्रक्षेपण गरेको चन्द्रयान २ नामक अन्तरीक्षयान चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । भारतीय अन्तरीक्ष एजेन्सी इसरोका अनुसार पृथ्वीको कक्षबाट बाहिर निस्र्किएसँगै मंगलबार बिहान चन्द्रयान २ चन्द्रमाको कक्षमा प्रवेश गरेको हो । इसरोले एक विज्ञप्ती जारी गर्दै यस जटिल कार्यपश्चात् अन्तरीक्षयानलाई चन्द्रमाको ध्रस...

स्तन लुकाउन ब्रा संकलन

रियानन डोनाल्डसन हरेक महिला ब्लु माउन्टेनस्थित आफ्नो घरबाट लामो दुरी पार गरेर सिड्नीसम्म यात्रा गर्छिन् । उनी ब्रा दिनका लागि सिड्नी जान्छिन् । उनी तीन वर्षदेखि अपलिफ्ट प्रोजेक्टका लागि ब्रा दान गरिरहेकी छन् । अपलिफ्ट त्यस्तो संस्था हो, जसले ब्रा उपलब्ध नहुने महिलाहरुका लागि ब्रा उपलब्ध गराउने काम गर्दै आएको छ । डोन...

मेट्रोमा यस्तो दृश्य देखिएपछि

मेट्रोमा यात्रा गरिरहेका एक युवकले उभिने क्रममा आफ्नो गुप्तां'ग बाहिर निकाले त्यसपछि एक युवती'सँग टाँसिएर अश्'लील तरिका'ले प्रस्तुत भए । युवती'ले पछाडि छाम्दा तर्सि'एर एक्का'सी चिच्याइन् । सार्वजनिक सवारीमा यौन'जन्य हिंसाको निकै आश्चर्यजनक घटना सार्वजनिक भएको छ । भारतको बैंगलोरको मेट्रोमा एक युवकले यस्तो हर्कत गरेको भा...

विवाहको रात सेक्स भएन तर अन्य धेरै कुरा भए

दुई वर्ष पहिले मैले आफैंसँग विवाह गरें । विवाहको दिन मेरो जीवनको सबैभन्दा उत्कृष्ट दिन थियो । म विन्टेज गाउनमा थिएँ र रसाएका परेलीले मेरो पिताले मलाई विदाई गरेका थिए । मेरा थुप्रै साथीहरु विवाहमा निकै खुसी भएर नाचिरहेका थिए । पुरुष र महिलाबिच आफूसँगै विवाह गर्ने अभियान संसारभरी निकै तिब्र रुपमा बढिरहेको छ । संसारभरी आफ...