माघ १ गते सार्बजनि बिदा

हिन्दु तथा थारूहरूकाे महाेत्वपुर्ण चाड माघेसंक्रान्तीकाे अबसरमा सरकारी बिदा दिने निर्णय भएकाे छ । प्रदेश सरकार अान्तरिक मामिला तथा कानुन मन्त्रालयले माघ १ गते सबैका लागी बिदा दिने निर्णय भएकाे सुचना समेत प्रकाशीत गरि बिदा दिने निणय गरिएकाे सुचनामा उल्लेख गरिएकाे छ ।प्रदेश सरकारकाे २०७६ साउन ८ गतेकाे निर्णयअनुसार सुदुर ...

दलित पत्रकार संघ सुदूरपश्चिमको पहिलाे भेलाटबाट सचिवालय सदस्यमा रमित विक चयन

बाजुरा । क्रियासिल दलित पत्रकार सुदूरपश्चिम प्रदेश समितिको सदस्यमा रेडियो बाजुरामा कार्यरत रमित विक चयन भएका छन् । शुक्रबार धनगढीमा सम्पन्न भएको सम्मेलनले पत्रकार भीम विकको अध्यक्षतामा ‘क्रियाशील दलित पत्रकार संघ सुदूरपश्चिम’ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा प्रदीप मलासी, महासचिवमा लालबहादुर एसके, सचिवमा धनरा...

भोली सार्बजनिक बिदा

झापाको दुई स्थानीय तहले पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएका छन् । हल्दीबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले पृथ्वीजयन्तीको अवसरमा भोलि पाैष २७ गते आइतबार सार्वजनिक बिदा दिएका हुन् । नेपालको एकीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने राष्ट्र निर्माता एवं विभूति पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा गाउँपा...

धुर्मुसले भेटे दुइ महिनापछि छोरीलाइ

चितवन । चितवनमा निर्माण हुँदै गरेको नेपालको पहिलो अन्तराष्ट्रिय स्थरको रङ्गशालामा अहिले सिताराम कट्टेल 'धुर्मुस' दिनरात व्यस्त रहेका छन् । धुर्मुस यत्ति सम्म व्यस्त छन् कि करिब २ महिना देखि चितवन मै छन् भने आफ्नो छोरीसंग भेट्न पनि पाएका थिएनन् । आज भने धुर्मुसले छोरीलाई रङ्गशालामा भेटेका छन् र खुशी साटेका छन् । सिता...

आगामी तीन दिनसम्म कतै हिमपात र कतै बर्षा

काठमाडाैं । देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ । आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघिको हिउँदे वर्षासँगैको हिमपातले बढ्दै गएको चिसो ...

जुम्लामा छाउपडी उन्मुलन गर्न महाअभियान सुरु

जुम्ला । जिल्लामा छाउपडी उन्मुलन गर्न महाअभियान सुरु भएको छ । सामाजिक कुँसस्कारको रूपमा रहेको छाउपडी प्रथा उन्मुलन गर्न जिल्ला प्रशासन कार्यालको समन्वयमा हिजोबाट महाअभियान सुरु भएको हो । मुगाल समुदायका छिरिङ ल्हामु लामालाई छाउ नबारे मात्र स्वस्थ भईने सन्देश दिने पहिलेदेखिको चाहना थियो । जिल्ला प्रशासनको छाउपडि उन्मुलन ...

यीनै महिला हुन डेढ लाख खुस लिने मालपोतकी कर्मचारी

कञ्चनपुर । भूमीसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका खरिदार डेढ लाख घु’स सहित प’क्राउ परेकी छन्। खरिदार ललिता रोकायालाई सेवाग्राहिबाट एक लाख ५० हजार घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरको टोलीले प’क्राउ गरेको हो। जग्गा पास गर्ने क्रममा डेढ लाख रकम घु’स लिदै गर्दा उनलाई प’क्राउ गरिएको अख्तियार ...

आज राष्ट्रिय टोपी दिवस

काठमाडाैं । आज अंग्रेजी बर्ष २०२० जनवरी १ तारिख‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ सातौ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । अंग्रेजी पात्रो अनुसार जनवरी एक तारेखमा विभिन्न देशमा उत्सव हुने र त्यस अवसरमा नेपालीपनको प्रयोग गर्न र नेपालीहरुमा समेत पर्वजस्तो...

बक्यौता नतिर्ने व्यापारीलाई पक्राउ गृह मन्त्रालयको आग्रह

काठमाडाैं । गृह मन्त्रालयले उखु किसानको बक्यौता नतिर्ने व्यापारीलाई पक्राउ गरि उद्योग मन्त्रालयमा उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको छ। कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त पत्रका आधारमा गृह मन्त्रालयले प्रहरी मुख्यालयलाई निर्देशन दिँदै बक्यौता नतिर्ने व्यापारीलाई उद्योग,...

मंगलबार देखि शुक्रबारसम्मको देशभरको माैषम विवरण

काठमाडाैं । मंगलबारदखि देशका धेरै ठाउँमा चिसो बढ्ने मौसमविद्ले बताएका छन् । अहिले जम्मू-कश्मीरमाथि रहेको पश्चिमी न्यून चापीय प्रणाली पूर्व सर्ने क्रममा रहेको र यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा साेमबार रातिसम्ममा प्रवेश गर्ने देखिएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार यही प्रणालीका कारण मंग...