वामदेवले चुनाव हार्नुका ११ कारण यस्ता छन्, कहाँ हराए २५ हजार भोट

काठमाडाैं- स्थानीय तहको निर्वाचनको आधारमा वाम गठबन्धनको २९ हजार मत बढी रहेको बर्दिया क्षेत्र नम्बर १ मा नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको हारको विषय दिनदिनै पेचिलो बन्दै गएको छ । वामपन्थीको गढ त्यस निर्वाचन क्षेत्रबाट मंसिर २१ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस नेता संयज गौतमसँग एमालेका प्रभावशाली न...

भारतीय राजदुतको नेपालमा दादागिरी (हेर्नुहोस् यस्तो छ हर्कत )

काठमाडाैं-  वाम गठबन्धन टुटाउने प्रयास सार्थक नहुञ्जेल निर्वाचन नतिजा प्रकाशन नगर्न भारतीय रातदूत मञ्जिभसिंह पुरीले निर्वाचन आयोगलाई दवाव दिनुभएको छ । राजदूत पुरी निर्वाचन नतिजा ढिलाई गर्न र वाम गठबन्धन टुटाएर नयाँ सरकार बनाउने अभियानमा समानान्तर रुपमा खट्नुभएको हो । राजदूत पुरीकै दवावमा प्रतिनिधिसभा निर्वाचनको मतगण...

मतगणना अपडेट : समानुपातिक को मतगणना सकिदै, कांग्रेस–एमाले हाराहारीमा

काठमाडौं– समानुपातिक निर्वाचन प्रणाली तर्फको मतगणना लगभग सकिएकोे छ । निर्वाचन आयोगका अनुसार सर्लाहीको केही मत गन्ने काम बाँकी रहेको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ७ बजे प्राप्त जानकारी अनुसार, नेकपा एमाले ३१ लाख ६१ हजार २ सय ९५, नेपाली काँग्रेस ३१ लाख ११हजार ६ सय ४३, माओवादी केन्द्र १२...

प्रत्यक्षमा पछि परेको काँग्रेस समानुपातिकमा पहिलो, कहाँ चुक्यो एमाले

काठमाडाैं-  प्रदेश ७ को प्रदेशसभामा पनि वाम गठबन्धनको दुई तिहाई बहुमत हुने भएको छ । निर्वाचन आयोगका अनुसार शनिबार दिउँसो समानुपातिकतर्फ मतगणना सकिएको छ । कांग्रेसले २ लाख ९५ हजार ७२९ मत पाएको छ भने एमालेले २ लाख ६० हजार ९५५ र माओवादीले १ लाख ४२ हजार ७०२ भोट पाएको छ । राजपाले ३६ हजार ९०२ मत पाउँदा राप्रपाले १५ हजार ४...

विहान ७ बजेसम्मको समानुपातिक निर्वाचनको मतगणना अपडेट

काठमाडाैं-  पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा ८३ हजार मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ६ बजे प्राप्त जानकारीअनुसार, नेकपा (एमाले)ले २९ लाख ४० हजार ...

विजय कुमार गच्छदारको खुसी खोसिने सम्भावना बढ्यो

काठमाडाैं-  बहालवाला उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले निर्वाचनमा धाँधली गरेर जितेको आरोप लगाउँदै चौधरीले उच्चस्तरीय समिति गठन गरी छानबिन गरेर पुनः मतदान गर्नुपर्ने माग गरेकी हुन् । बुधबार इटहरीमा पत्रकार सममेलन गरी उनले प्रहरी प्रशासन, निर्वाचन आयोगको सेटिङमा गच्छदारलाई जिताइएको आरोप लगाइन् । उन...

विजयी उम्मेदवारलाई चाँदीको मुकुट र ५१ किलोको माला (फोटो सहित)

बिरगञ्ज - मधेसी गठबन्धनको जितपछि वीरगन्जमा निकालिएको विजयजुलुसमा स्थानीयले विजयी उम्मेदवारलाई चाँदीको मुकुट र ५१ किलोको माला लगाइदिएर स्वागत गरेका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका तर्फबाट विजयी प्रदीप यादवलाई चाँदीको मुकुट लगाइदिएर स्वागत गरिएको हो । वी...

देउवाकी पत्नी आर्जु राणा पराजीत, भारीमतले नारदमुनि विजयी

कैलाली-  कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधीसभा तर्फ प्रधानमन्त्री शेरवहादुर देउवा पत्नी आर्जु राणा देउवालाई पराजीत गर्दै नेकपा एमालेका नारदमुनि राना विजयी हुनुभएको छ । बाम गठबन्धनका साँझा उम्मेदवार रहेका रानाले ४ हजार ८ सय ८० मत अन्तरले विजयी हुनुभएको हो । रानाले २७ हजार २ सय २ मत ल्याएर जित दर्ता गर्नुभएक...

स्वर्गिय प्रकाश दाहालकी पत्नी बिना मगर दोब्बर मतले अगाडी

कञ्चनपूर-  कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा कम्युनिष्ट गठबन्धनका उमेदवार बीना मगरले दोब्बर मतले अग्रता लिएकी छन् । मध्यान्ह १२ वजे सार्वजनिक गरिएको मत परिणाम अनुसार उनले नेपाली कांग्रेसका उमेदवार दिवानसिँह विष्टलाई १० हजार २६३ मत अन्तरले पछि पारेकी हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुपकमल दाहाल प्रचण्डकी...

निर्वाचन अपडेट : बर्दियाबाट आयो खुसीको खबर

बर्दिया -  क्षेत्र नम्बर १ को जारी मत गणनाको पछिल्लो अनौपचारिक विवरण प्राप्त भएको छ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष बामदेव गौतमले मतान्तर केही घटाएका छन् । यो भन्दा पहिलेको विवरणको तुलनामा मतान्तर घटेपनि नेपाली काँग्रेस नेता तथा सिँचाइ मन्त्री सञ्‍जय गौतमले अाग्रता भने लिइरहेका छन् । मत गणनास्थलमै रहेका ए...