यीनै महिला हुन जसले बच्चालाइ संसार देखाइ आफु बिदा भइन्,

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा पहिलो पटक एक जनाएको ज्यान गएको छ ।सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, । ...

जेठ ५ पछि लगडाउन बढाउने यस्तो छ सरकारको तयारी

सरकारले जारी लकडाउनलाई २ हप्ता बढाउने तयारी थालेको छ । भारतले पनि मे १७ सम्म जारी लकडाउनलाई जूनसम्मै पुर्याउने देखिएको भन्दै नेपालले समेत लकडाउन बढाउनुको विकल्प नरहेकाे मन्त्रालयको ठहर छ । पछिल्लो समय देशका विभिन्न क्षेत्रसहित संघीय राजधानी काठमाण्डौमा समेत कोरोना संक्रमितहरु फेला पर्न थालेपछि लकडाउनलाई कडा बनाउने निर्...

क्वारेन्टाइनबाटै १९ जना भारतीय बेपत्ता

काठमाडाैं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका(१ कोसी ब्यारेजको कोसी निम्न माध्यमिक विद्यालयस्थित क्वारेन्टाइनबाट १९ जना भारतीय बेपत्ता भएका छन् । चौबीसै घण्टा प्रहरीको कडा निगरानी रहने क्वारेन्टाइनबाट उनीहरु बेपत्ता भएका हुन् । सशस्त्र र नेपाल प्रहरीले उक्त क्वारेन्टाइनमा सुरक्षा दिँदै आएको छ । कान्तिपुर दैनिकमा सम...

मास्क बनाउनमा व्यस्त अभिनेत्री विद्या

कोराना संक्रमण फैलिरहेका बेला भारतमा मास्कको अभाव छ । अभिनेत्री विद्या बालनले आफ्ना प्रशंसकलाई घरमै मास्क बनाउन सकिने उपाय सिकाइरहेकी छिन् । हालै उनले आफ्नो इन्स्टग्राम अकाउन्टमा एउटा भिडियो सेयर गरेकी छिन्, जसमा उनले ब्लाउजको टुक्राबाट केही मिनेटमै मास्क बनाएकी छिन् । ‘घरेलु मास्क हरेकले प्रयोग गर्न सक्छन्,’ भिडियो...

४२ क्षेत्रमा लकडाउन खुकुलो

काठमाडाैं । सरकारले लकडाउनको समय जेठ ५ गतेसम्म थपे पनि लकडाउन खुकुलो बनाउने भएको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले लगभग सबै प्रकारका उद्योग खोल्ने, विकास निर्माणका आयोजनाको काम थाल्ने, निर्माण सामग्रीको ढुवानी गर्न दिने लगायत निर्णय भएको छ। यस्तै पुस्तक ओसारपसारको लागि पनि छुट दिने भएको छ। सरकारी कार्यालयहरु पनि एक...

कोरोना भाइरसबाट विश्वलाइ बचाउन सक्ने ६ खोपहरु

कोरोना भाइरसको महामारी रोक्न विश्वभरका वैज्ञानिक यसविरुद्धको खोप निर्माणका लागि कडा मेहनत गरिरहेका छन् । विशेषज्ञहरुका अनुसार अहिले जुन गतिमा अनुसन्धान भइरहेको छ, त्यो असाधारण छ । कहिलेकाहीँ कुनै खोप निर्माण गर्दा दशकौं पनि लाग्ने गर्छ । उदाहरणको लागि इबोला खोपलाई उदाहरणको रुपमा लिन सकिन्छ । इबोलाको खोपले हालै मात्र...

बामदेवलाई यसकारण बनाउनुपर्छ प्रधानमन्त्री

गोबिन्द थापा- नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई भावी प्रधानमन्त्री बनाउने भनी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव सुनेर धेरै मानिस खुसी भएका छन् । यो प्रस्ताव सुनेर खुसी हुनेमा आम जनता र खासगरी नेकपाका कार्यकर्ता देखिएका छन् । कतिपयलाई यो प्रस्ताव अस्वाभाविक लागेको छ । कतिपय नेता चाहिँ ‘अध्यक्ष ओलीले नै प्रस्ताव ग...

विद्यालय तहमा पुनःसंस्कृत विषयको पढाइ हुने

पाठ्यक्रम विकास केन्द्र सानोठिमीले स्थानीय विषयका रुपमा संस्कृत विषयको पाठ्यपुस्तक तयार पारेको छ । केन्द्रले कक्षा १ का लागि स्थानीय विषयको रुपमा ‘अस्माकम् संस्कृतम्’ को पाठ्यपुस्तक तयार पारेको हो । यसअघि विद्यालयतहमा संस्कृत अनिवार्य विषयको रुपमा अध्यापन हुने गर्दथ्यो । पछि ऐच्छिक बनाइएपनि लामो समय टिक्न पाएन ।अहिल...

कोरोना भाइरसमुक्त भएर घर गएका तीन जनामा पुन संक्रमण पो’जेटिभ

कोरोना भाइरसमुक्त भएर घर गएका तीन जनामा पुनः संक्रमण पोजेटिभ देखिएको छ। डिस्चार्ज हुनुभन्दा अघिका दुई पटकको कोरोना संक्रमण परीक्षण नेजेटिभ आएपछि काठमाडौंस्थित सनसिटी अपार्टमेन्टका ५८ वर्षीय पुरुष र नारायणी अस्पतालबाट डिस्चार्ज भएका २ जना पुरुषमा पुनः कोरोना पोजेटिभ देखिएको हो। डिस्चार्ज भएपछि फलोअप चेकअपका लागि आउने...

म्याच फिक्सिङको सम्भावना कति छ नेकपामा ?

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखा परेको शक्तिसंघर्ष कसरी अवतरण होला भन्ने चासो बढिरहेको समयमा आज बस्ने सचिवालय बैठकले गर्ने निर्णय महत्त्वपूर्ण हुने नेकपा वृत्तमा अपेक्षा छ । नौ सदस्यीय सचिवालयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय अल्पमतमा परेका छन् । सुरुवातमा ओलीले सचिवालय बैठकम...