कडिपत्ताले धानेको जीवन

पात बिक्री गरी जीविको पार्जन

चुरे क्षेत्रका स्थानीयले जंगलमा पाइने असारे पात बिक्री गरी जीविकोपार्जन गरिरहेका छन् । नेपालमा घाँसका रुपमा उपयोग गरिने उक्त वनस्पतिलाई भारतीयले मसलाको रुपमा प्रयोग गर्ने भएकाले यसको अवैध निकाशीसमेत हुने गरेको छ । प्रायः सबैतिर पाइने असारे वनस्पति भारतमा कडिपत्ताका रुपमा बिक्री हुन थालेपछि यहाँका कञ्चनपुरको चुरे क्ष...

म्यूजिक नेपालविरुद्ध उत्रिय स्रष्टाहरु, सामूहिक मुद्दा हाल्ने तयारी

म्यूजिक नेपालविरुद्ध उत्रिय स्रष्टाहरु, सामूहिक मुद्दा हाल्ने तयारी

काठमाडाैं । पछिल्लो समय नैतिक, बौद्धिक र आर्थिक अधिकारका कुरा उठाउँदै आएका स्रष्टाहरु यतिबेला नेपालको सबैभन्दा पुरानो र ठूलो म्यूजिक कम्पनीका रुपमा ठहरिएको म्यूजिक नेपालविरुद्ध खनिएका छन् । स्रष्टाहरु भित्रि रुपमा सामूहिक मुद्दा हाल्ने तयारीमा रहेका छन् । म्यूजिक नेपालले थाहा पाउने वित्तिकै केही स्रष्टाहरुलाई किन्न सक्...

नेपालमा पनि कोरोना भाइरसको संक्रमण भेटियो

नेपालमा पनि कोरोना भाइरसको संक्रमण भेटियो

एक नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। उनी चीनको वुहानबाट फर्केका थिए। विश्व स्वास्थ्य संगठनले स्वास्थ्य मन्त्रालयलाई सतर्कता अपनाउन चेतावनी दिएको केही दिनपछि काठमाडौंमा कोरोना भाइरसको संक्रमित भेटिएका हुन्। ती विद्यार्थीलाई अस्पतालमा निगरानीमा राखिएको खबर कान्तिपुर दैनिकमा छ । के हो कोरोना भाइरस ? ...

आस्था रावतलाइ प्रहरीले बोलाउने !

काठमाडाैं । बिवादमा आएकी गायिका आस्था राउत र प्रहरीबीच बुधबार त्रिभुवन विमानस्थलमा भएको विवाद अझै सेलाएको छैन । छिमेकी राष्ट्र भारत जाने क्रममा झापाको उडान भर्ने बेला त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको भन्दै गायिका आस्था राउतको आरोप छ । उनले सामाजिक सञ्जाल फेसबकुमार्फत प्...

कमाण्डरहरू नै मिलेर एक करोड क्वाप्पै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कैलालीका कार्यकर्ताहरूले तत्कालीन एमालेका जिल्ला इन्चार्ज झपटबहादुर रावल र अध्यक्ष दीर्घ सोडारीले पार्टीको करीब १ करोड रूपैयाँ हिनामिना गरेको गुनासो गरेका छन् । पार्टी एकीकरणको अघिल्लो बर्ष १४ हजार पार्टी सदस्यबाट पाँच सय रूपैयाँका दरले उठाएको सदस्यता नविकरण शुल्क वापतको ७० लाख रूपैयाँ र...

शिक्षक छनौटमा अनियमित प्रकरण अख्तियार बाट छानविन शुरु

बाजुरा । जिल्लाको हिमाली गाँउपालिकामा स्वयसेवक शिक्षक छनौट प्रक्रिया गैर कानुनी तरिकाले भएको भन्दै अख्तियारले छानविन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ढंगाल काठमाडौले छानविन शुरु गरेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । आर्थिक बर्ष ०७५।०७६ मा हिमाली गाँउपालिकाले स्वयसेवयक शिक्षक राख्ने निर्णय गरेको थिय...

युवाको रोजाइमा भेडा पालन

मुगु । छायानाथ रारा नगरपालिका–१४ बाम गाउँमा भेडा, बाख्रापालन व्यवसायमा युवाको आकर्षण बढ्दो क्रममा रहेको छ । आम्दानीको अन्य विकल्प नभएपछि युवाहरू भेडाबाख्रा पालनलाई मुख्य पेसाका रूपमा अँगालेका हुन् । यो व्यवसायमा लाग्न गुर्डनेवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ भने किर्डाक नेपाल मुगुले आयआर्जन ...

आजदेखि ३ दिनसम्मको माैषमको विवरण

काठमाडाैं । आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघिको हिउँदे वर्षासँगैको हिमपातले बढ्दै गएको चिसो आउँदो एक हप्ता उच्च दरमा रहने अनुमान महाशाखाले गरेको छ । मौसमविद् गङ्गा नगरकोटीले भने, “...

दुई तिघ्रा’को बीचमा लुकेको हुन्छ महिलाको इज्जत : डा अरुणा

काठमाडाैं । महिलाको इज्जत उनका ‘दुई तिघ्रा’ को बीचमा लुकेको हुन्छ । त्यसैले जब पुरुषले बला त्कार गर्छ, महिलाको ‘इज्जत’ लु टिएको ठानिन्छ । तर जुन पुरुषले अप राध गर्छ, उसको ‘इज्जत’ चाहिँ सुरक्षित नै हुन्छ । बला त्कार गरेको पुरुषको ‘इज्जत गयो’ वा ‘इज्जत लु टियो’ भन्ने कहिल्यै सुनिँदैन । महिलाको पवित्रता उनको यो नीसंग गाँस...

अब ऋण लिन अनिवार्य कर चुक्ताको प्रमाण चाहिने

काठमाडाैं । राष्ट्र बैंकले घर कर्जाजस्ता किस्ता भुक्तानीमा आधारित ऋणलाई कडाइ गरेको छ। घर कर्जा, हायर पर्चेज कर्जा र व्यक्तिगत प्रकृतिका आवधिक कर्जालाई राष्ट्र बैंकले मंगलबार एक निर्देशन जारी गरेर कडाइ गरेको हो। केन्द्रीय बैंकले ‘गैर व्यावसायिक’ भनेको यस्ता कर्जा लिन अब ऋणीले आयस्रोत खुल्ने कागजात मात्रै पेस गरेर पुग्दै...