प्रचण्ड पुत्र प्रकाश दाहालका जनयुद्ध कालदेखि हालसम्मका केहि फोटोहरु हेर्नुहोस्

  मूलधार सम्वादाता  595 पटक हेरिएको

प्रचण्डपुत्र प्रकाश दाहालका असमायीक निधनले सबैलाइ स्तब्ध बनाएकाे छ । उनकाे बिगत देखि निके विवादमा रहेका थिय ।

तर माअाेवादी नेताका केही छाेराछाेरीहर जनयुद्धका समयमा विदेशमा अध्यन गरीरहेका थिए भने दाहाल युद्धकाे मैदानमा थिए ।

माओवादी शान्त्रिप्रक्रियामा आएपछि उनका केही गतिविधिले विवादित बनाएको थियो । उनी द्धन्द्धकालमा हतियार बोकेर युद्धमा होमिएका थीए । द्धन्द्धकालका समयदेखि हृदयघातका कारण निधन भएका दाहालका केही तस्बिरहरू

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार