काँग्रेसले चुनाव हार्ने २० आधारहरु- अध्ययन गर्नुहोस्

  मीनबहादुर पण्डित  1681 पटक हेरिएको

मेलम्ची खाने पानीमा भ्रस्टचार गरेर ९ महिना जेल परेकोअनि फास्ट ट्रयाक इन्डियालाई दिएर करोडौ कमिसन खान खोजेको भुकम्प पिडितको जस्तापाता समेत नछोड्ने, उद्योग कलकारखाना कमिसन खाएर व्यापारीलाई कौडीको भाउमा बेचेको
भ्रस्टचारीले पनि चुनाब लड्न पाउनु पर्छ भनेको, सधै प्रजात्रन्त्र ल्याए भनेर धाक लगाउने
६० लाख युवालाई खाडी जान बाध्य पारेको, यो पाली सकिन अर्को पालि समिधान संसोधन गर्छु प्रभु भनेर मोदीलाई बिन्ति चडाएको
चिनिया रास्टपतिको नेपाल भ्रमण रोकेर भारत खुसि पार्न केपी सरकार ढालेको
चिनिया रेल रोक्ने भारतीय चाहनालाई साथ दिएर रेल बनाउने कुरामा आलटाल नीति अबलम्बन गरेको,
लाउडा धमिजा लगाएत अनगिन्ति काण्ड मच्चाएको,
नदि नाला भारतलाई बुझाइ सकेको,

लेखक

आफै महाकाली बेचेर केपिलाई दोस लगाएको,
आफ्नै पालामा नाकाबन्दी भएर पनि नाकाबन्दी भन्न नसकेको,
देस बनाउने कुनै भिजन र मिसन नभएको,
सरकारी सस्थांनहरुलाइ कार्यकर्ता भर्ति केन्द्र बनाएर आर्थिक भार पारेर घाटामा पुर्याएको,
राज्य कोस बाट करोडौ रकम आफ्ना कार्यकर्तालाई बाडेको, सत्ता टिकाउन ६४ जनाको मत्रिमंडल बनाएर देशलाई अर्बौको भार पारेको,
स्वच्छ छविको भूपू प्राधान न्यायधिसलाइ महाअभियोग लगाएर स्वत्रन्त्र न्यायालयको काममा हस्तक्षप गरेको,
आफ्नालाई आइजीपी बनाउन नवराज सिलवाललाई अन्याय गरेको,
लोकप्रिय मनमोहन सरकार केपी सरकार आदि ढाल्न माहिर,
प्रजात्रन्त्र दरबारमा बुझाएको, कम्युनिस्टहरुले जिते भने रुन समेत पाइदैन,

देशमा अधिनायक बाद आउछ आदि भनेर झुटो भ्रम फिजाउने पार्टीलाई जनताले यो चुनाबमा राम्ररि चिन्नु पर्छ । नत्र देसमा परिबर्तन कहिले पनि आउने छैन ।

लत्यस्तो पार्टीलाई पनि राम्रो पार्टी भनेर बखान गर्ने, गल्ति र कमजोरी ढाक छोप गर्ने गगन थापाको स्वाभिमान देखेर दया लाग्यो । त्यसैले अब काठमान्डौका जनताले गगनलाई होइन डा.राजन भट्टराईलाइ जिताउनु पर्छ किनकी भ्रस्ट र असक्षम पार्टीमा बसेर गगनले केहि गर्न सक्ने वाला छैनन् ।  अरु पार्टीमा भन्दा गगनलाई कांग्रेस मै भबिश्य छ तर नेपाली जनाताको कांग्रेसमा भबिश्य छैन भनेर बितेको ७० बर्षमा प्रमाणित भैसक्यो ।

धेरै चोटी बहुमतको सरकार चलाएर असफल भएको कांग्रेसलाइ अझै कति मौका दिने ?

अब एकचोटी कम्युनिष्टको बहुमतको सरकार पनि हेरौ, केहि गरेनन भने हामि सबै मिलेर नया बिकल्प खोजौला ।  राजनीतिक परिबर्तन होइन आर्थिक परिबर्तनलाइ अबको बाटो बनाउने पार्टीलाई भोट गरौ, पक्कै परिबर्तन आउछ । चुनाब हारिने डरले गठबन्धन गरेको हो कि देश बिकास गर्न गठबन्धन गरेको हो बल्ल प्रमाणित हुनेछ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार