के तपाइलाइ कसैले wifi को पासवर्ड दिएन ? अव चिन्ता नलिनुहोस् ! 100 % सफल सप्टवयर अहिलेनै Dowlode गर्नुहोस्

  मूलधार सम्वादाता  716 पटक हेरिएको

वरपरको वाइ फाइ को पास्वर्ड हामीले आफ्नै कम्प्युटरबाट सजिलै पत्ता लागएर चलाउन सकिन्छ ।
यो सन्दर्भ अरु केइ नभै ज्ञानको लागि मात्र हो । केहि कसै गरी दुरुपोयोग हुन गएमा jukson.com जिम्बेबारी  हुने छैन| 

Step1) पहिले कम्प्युटरमा QSS सफ्टवेर  यो लिन्क बाट ( https://www.dropbox.com/s/qxmqtiebvdx7heh/TP-LINK%20QSS.exe?dl=0 ) डाउनलोड गर्नुहोस र इन्स्टल  (install)गर्नुहोस ।

Step2) QSS खोल्नुहोस र Next गर्नुहोस, तेस्रो न्ं मा भएको “Enter the pin from my access point” क्लिक गर्नुहोस

Step3) “Access point pin” मा 8 वटा 00000000 टाईप गर्नुहोस र  “Automatically select the network” लाई  बेठीक (unmark)  गर्नुहोस अनि “Next” गर्नुहोस ।

Step4) अब तपाईंले कुन Wi-fi को पास्वर्ड (password) पत्ता लगाउने हो त्यस्को सिधाको “Mac address” कापिमा नोट गर्नुहोस ।

Step5) QSS पुरै बन्द गर्नुहोस ।

Step6) PIN WPS सफ्टवेर  यो लिन्क बाट (https://www.dropbox.com/s/46ioatcxz74xuf1/PINwps%27GUI%20v4.exe?dl=0)

डाउनलोड गर्नुहोस र खोल्नुहोस ।

(* Windows 8/10 मा Directx अलेर्ट अएमा “Skip this installation” क्लिक गर्नुहोस )

Step7) भर्खर नोट गरेको PIN न्ं , BSSID मा टाईप गर्नुहोस

Step 8) Menu मा जानुहोस र Wlan_xxx क्लिक गर्नुहोस र परेमा ok क्लिक गर्नुहोस

Step 9) तपाईंको स्क्रीन मा ८ अन्क को नम्बर पिन दिएको हुन्छ त्यो कापिमा नोट गर्नुहोस्

Step10) फेरी QSS खोल्नुहोस र Next गर्नुहोस

Step11) फेरी पहिलाको जस्तै  “Enter the pin from my access point” मा क्लिक गर्नुहोस

step12) भर्खर नोट गरेको ८ अन्क को पिन टाईप गर्नुहोस र  “Automatically select network” लाई  बेठीक (unmark)  गर्नुहोस अनि “Next” गर्नुहोस ।

Step13) जुन wifi को पासवर्ड पत्ता लगाउने  हो,त्यही क्लिक गरेर Next गर्नुहोस ।

केहि समयमा त्यहाँ “Your computer has sucessfully joined _____ network” देखिन्च।
अब अरामले फ्री मा वाइ फाइ चलाउनु होस !! 

यदि तपाईंलाई पास वर्ड थाहा पाउनु परेमा कम्प्युटरको तल भाग (Right side) वाइ फाइ को टावर भाको ठाउँ मा गएर Right क्लिक गर्नुहोस र “open network and sharing center” मा क्लिक गर्नुहोस ।

अब Connections भन्ने ठाउँ मा Wifi मा क्लिक गर्नुहोस ।

अब Wireless properties भन्ने मा क्लिक गर्नुहोस र Security भन्ने मा क्लिक गर्नुहोस ।

अब “Show characters” भन्नेलाई क्लिक गरेर ठीक गर्नुहोस माथि तपाईंको पासवर्ड देखिनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार