विद्युत प्राधिकरणमा ३ सय बढी पदका लागि जागिर खुल्यो, हेर्नुहोस् पुरा विज्ञापन

आवेदनको समय २०७४ मंसिर २ देखि पाैष १ गतेसम्म

 1854 पटक हेरिएको

काठमाडाैं –  नेपाल विद्तु प्राधिकरणअन्तरगत अधिकृत स्तरका तथा विभिन्न क्षेत्रका कार्यालयहरुमा रिक्त  रहेका सहायक स्तरका ३ सय वढी पदहरुको खुला प्रतियोगितात्मक परिक्षाद्धारा स्थायी पदपूर्ति लागि प्राधिकरणले दरखास्त आह्वान गरेको छ।

जसअनुसार आवेदकले प्राधिकरणको वेबसाइट www.nea.org.np( एनईए डट ओआरजी डट एनपी)बाट फारम डाउनलोड गरेर रितपूर्वक भरी आवेदन दिन सक्ने छन्। आवेदनको समय  २०७४ मंसिर २ देखि पाैष १ गतेसम्म र डबल दस्तुर पाैष ९ गतेस्म पनी दिनसकिने पनी विज्ञापन प्रकाशन गरेको छ ।

यी सबै पदको पाठ्यक्रम समेत सो वेबसाइटमार्फत प्राप्त हुनेछ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार