”नहेर नक्कली” को म्युजिक भिडियो सार्बजनिक (भिडियो सहित)

  आर पोखरेल ,  568 पटक हेरिएको

 काठमाडौ मंसिर २१ –गायक लवि श्रेष्ठको स्वरमा रहेका ”नहेर नक्कली” ” को म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय गीत–संगीतको क्षेत्रमा निरन्तर सक्रिय रहेका संगीतकार , गायक तथा सर्जक एल वि श्रेष्ठ रहेका ।

“ नहेर नक्कली” गीति एल्बममा रहेको यो गीतको म्युजिक भिडियोमा एल वि श्रेष्ठ ,मनिसा राई र अनशु तामाङको अभिनय रहेको छ । उजन कुमारले छायांकन गरेको यो गीतको म्युजिक भिडियोलाई अनिल रानाले सम्पादन र जिवन केसीले निर्देशन गरेका छन् ।

“ नहेर नक्कली” को भिडियो लिंक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार