फेरी सर्चित कलाकार विष्णु माझीले भिडियो मार्फत माफी मागीन

  मूलधार सम्वादाता  572 पटक हेरिएको

काठमाडाैं-  बिष्णु माझीका एकपछि अर्को विभिन्न समाचारहरु बाहिरीरहँदा पुनः अर्को एउटा सनसनी पूर्ण तर निकै मार्मिक भिडियो सार्वजनिक भएको छ ।

जुन भिडियोमा बीष्णु माझीले माफी माग्न खोजेको छ तर वाक्के भने नफुटेको उनकाे त्यो भिडियो देख्न सकिन्छ ।

आखीर को सँग मागीन बिष्णुले माफी यो कुरा  हामी सबैको मनमा कौतुहलताको बिषय बनेको छ । हेर्नुहोस भिडियो सबै कुरा प्रष्ट देखिने छ ।

प्रस्तुत गीत थ्रि स्टार मिडियाले बजारमा ल्याएको हो भने गीतमा शब्द तथा लय सृजना चर्चित गीतकार तथा सँगीतका टेक नारायण चापागाईँ टि.एन.सी. को रहेको छ भने आवाज बिष्णु माझीसँगै दिपक पौडेलको  रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार