नेपालको अहिलेसम्मकै कृतिमानी सफलता, भारत तनावमा

  मूलधार संवाददाता  552 पटक हेरिएको

काठमाडाैं- शनिवार काठमाडौंको टुडिखेलमा विश्व कीर्तिमान बनाउने हिसाबले लाखौं मानिसहरु भेला भएर एक साथ भगवान गौतम बुद्धको वचन बाचन (धम्मपद) भएको छ ।

पुर्व पर्यटनमन्त्रीले भने बमोजिम ७५ हजारले आधिकारीक पास लिएर भेला भएका थिए भने उत्तिकै मात्रामा जनमानस भेला भएको थियो ।

करिब डेढ लाख मानिस सहभागी भएको बताउनूहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल समेतको कार्यक्रममा उपस्थिती थियो ।

स्मरण रहोस,धेरै मानिस भेला भई पढेको रेकर्ड भारतको नाममा आर्ट अफ लिभिङको नाममा ४६ हजार ६६० जना राखी पढेर रेकर्ड बनाएको थियो ।

अब भने रेकर्ड तोडिने सम्भावना प्रवल रहेको छ। टुडिखेलसमेत सहभागीलाई अटाउन हम्मेहम्मे परेको थियो र नयाँ रेकर्ड नेपालको नाममा बन्ने पक्का रहेको छ।  यस अघि बुद्ध भारतमा जन्मेको हो भनेर बारम्बार बनिरहेको थियो । अव भने तयो भन्ने दिन गए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार