बामगठबन्धकाे चुनावी अभियान यसरी चल्दैछ- फोटो सहित

  प्रेम विक  386 पटक हेरिएको

हिमाली जिल्ला अन्तरगत बाजुरामा आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधि र प्रदेश सभाको निर्वाचन आफ्नो पच्छेमा पार्नको लागि एमालेले जिल्लाका प्रत्यक गाउबस्तीमा घरदैलो भेटघाट कार्यक्रम यसरी जारी राखेको छ । फोटो : प्रेम विक/मूलधार पोष्ट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार