एकाविहानै बाजुरामा भूकम्पको धक्का

  मूलधार सम्बादाता  374 पटक हेरिएको

बाजुरा- आज विहान ८ बजेर ५४ मिनेट जाँदा बाजुरामा भूकम्पको धक्का महसुर भएको छ ।

भूकम्प बझाङ जिल्लाको धुली नजिकै केन्द्रविन्दू बनाएको गएको गएको भूकम्प ४ दशमलव ५ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

प्रदेश नं ७ का पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम बैतडी लगाएतका जिल्लामा भूकम्पको धक्का महसुस भएको जानकारी प्राप्त भएको छ ।

गोरखा बारपाक केन्द्र भएर आएको भूकम्प पश्चात लगाता भूकम्प र पराकम्प जाने क्रम जारी छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार