जान्हवी बस्नेतका ४ तस्विर

  पत्रपत्रिका खबर  176 पटक हेरिएको

फिल्म ‘शक्ति’बाट बालकलाकारका रूपमा अभिनयमा प्रवेश गरेकी जान्हवी बस्नेत कलाकार जयकिशन बस्नेतकी छोरी हुन् ।

त्यसयता ‘सुब्बा साब’, ‘पञ्चायत’,‘यात्रा’, ‘हिरो नम्बर वन’ आदि फिल्ममा काम गरेकी उनले दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । त्यसैगरी, आधा दर्जन विज्ञापनमा पनि काम गरेकी छिन् ।

यात्रा’मा उनको अभिनयको प्रशंसा भएको थियो । सबै खाले फिल्म रुचाउने जान्हवी अभिनय गर्दा भने रोमान्टिक भूमिका सहज लाग्ने बताउँछिन् । यो कन्टेन हामीले सम्पूर्णबाट साभार गरेका छाैं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार