नीतु कोइराला भइन्‘मिसेज इन्डिया-२०२०’को जज

  मूलधारपोष्ट  146 पटक हेरिएको

अभिनेत्री नीतु कोइराला ‘मिसेज इन्डिया- २०२०’की निर्णायक भएकी छन् । मोडल, डान्सर र सौन्दर्य व्यवसायी समेत रहेकी नीतु भारतमा आयोजना भइरहेको ‘मिसेज इन्डिया– २०२०’ मा निर्णायकको भुमिका निभाएकी हुन् । उनले मनोरञ्जनमा अन्तर्राष्ट्रिय अवसर पाएकी छिन् ।

पिस अफ इन्डियाले आयोजना गरेको ‘मिसेज इन्डिया- २०२०’ अनलाइनबाट गरिएको हो । उनी यही संस्थामा नेपालको तर्फबाट ब्रान्ड एम्बेसडरका रूपमा कार्यरत रहेकी छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार