गोर्खा सैनिकमा कार्यरत एक नेपालीको ज्यान गयो

  पत्रपत्रिका खबर  118 पटक हेरिएको

भारतिय गोर्खा सैनिकमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । जम्मू–कश्मीरको लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्र नजिक आषाढ ८ गते सोमबार अर्थात २०२० जुन २२ तारिक बिहानको समयमा भएको गो लीबारीमा भारतीय गोर्खा सैनिकमा कार्यरत हवल्दार दीपक कार्कीको मृ’त्यु भएको जनाइएको छ ।

भारतिय संचारमाध्यमहरुले जनाएअनुसार सो क्षेत्रमा छ जून ५ तारिखदेखि अहिलेसम्म कार्कीसहित चारजना भारतिय सुरक्षा कर्मीको गो ली’बारीमा मृत्यु भइसकेको छ ।

बिहान करिब साढे पाँच बजेतिर पाकि स्तानको तर्फबाट भएको गो ली’बारीमा परेर जम्मू–कश्मीरको नौसेरा क्षेत्रको रजौरी जिल्लामा खटिएका ३७ वर्षीय हवल्दार कार्कीको मृ’त्यु भएको बताइएको छ । गो’ली’बारीमा गम्भीर घाइते उनको उपचारको क्रममा मृ’त्यु भएको हो ।

कार्की गुल्मी जिल्ला निवासी भएको भएको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कार्कीको गोरखपुरको राज’घाटमा अन्तिम संस्का’र गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार