राताे सारी

घरकि बुहारि

  विश्व राज जैशी  193 पटक हेरिएको

रातो सारी घरकि बुहारि हुने मन त रैछ
पूणिर्माको चन्द्रमालाई छुने मन त रैछ

औधि माया गर्ने रैछौ थाहा पाएँ मैले
मोवाइल स्विचअफ गर्दा मात्रै रुने मन त रैछ

पीडा दिदा छट्पटीदै मुटु जलेपछि
आसुलाई नै पानी बनाई धुने मन त रैछ । ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार