दुर्गमका एम्बुलेन्स (फोटो फिचर)

  मूलधारपोष्ट  193 पटक हेरिएको

केहि दिनदेखिको लगातारको बर्षातका कारण मार्तडी भौनेरा सडक अवरुद्ध भएको छ । सडकको विभिन्न ठाउमा पहिरो खसेको छ भने केहि भागमा सडक भासिएको छ । जसका कारण सडक अवरुद्ध भएको छ । सडक अवरुद्धका कारण बिहिवार जिल्ला अस्पताल मार्तडीबाट बिरामीलाई उपचारपछि स्टेतरमा बोक्दै घरतर्फ जादैं बाजुराको बडिमालिका १ का स्थानिय । यहाँ जिल्लाका धेरै जस्तो गाउँमा सडकको पहुच छैन । त्यसको विकल्प भनेकै स्टेचर र गाउँका जनता हुन । फोटो मूलधारपोष्ट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार