समाचारको विषयलार्इ लिएर मन्त्रीले थर्काए पत्रकार कर्ण चन्दलार्इ

  मूलधार सम्वादाता  273 पटक हेरिएको

डोटी– त्रिवेणी एफएम डोटीका स्टेशन म्यानेजर तथा प्रेस सेन्टर डोटीका सचिव पत्रकार कर्ण चन्दले समाचारको बिषयलाई लिएर आफूलाई भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री बिर बहादुर बलायरले धम्कि दिएको बताउनुभएको छ ।

डोटीको दिपायललाई प्रदेशराजधानी बनाउनुपर्ने माग सहित भएको आन्दोलनको समाचार र रेडियो रिपोर्ट प्रसारण भएपछि हिजो ९ बजे आफूलाई फोन गरि मन्त्रि बलायरले धम्कि दिनुभएको चन्दले बताउँनुभयो ।

प्रेस चौतरी डोटीले विज्ञप्ती जारी गरी यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार