गरिबी हटाउने चिनिको यस्तो अभियान (भिडियो सहित)

  बिबिसी  403 पटक हेरिएको

एजेन्सी-  चीन सरकारले आउँदो तीन वर्षभित्र चार करोड तीस लाख जनतालाई चरम गरिबीबाट माथि उठाउने एउटा महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ।

राष्ट्रपति सी जिनपिङले चीनको शहरिया धनी वर्ग र गरिब ग्रामीण समुदायबीचको खाडल पुर्नु पर्नेमा जोड दिएका छन्।

तर विकट पहाडी क्षेत्रमा बसोबास गर्ने कैयौं समुदायहरुका सामु चुनौतीहरु निकै छन्।

बीबीसी रिपोर्ट (भिडिओ)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार